संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधन नगरी जवरजस्त लाद्न खोजिए अर्कै संबिधान घोषणा हुने चेतावनी दिएका छन । धनकुटामा बिहिवार संघीय समाजवादी फोरमको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै यादवले संबिधान संशोधन नगरिए मुलुकमा जनबिद्रोह भएर अर्कै संबिधान घोषणा हुने बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!