- ईश्वर थापा/संगालोखबर

यातायात ब्यवसायीले आव्हान गरेको बन्दका कारण आज धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । सरकारले एकतर्फी रुपमा यातायात सञ्चालन निर्देशिका जारी गरेको विरोधमा व्यवसायीले यातायात बन्द आव्हान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!