- प्रेम देवान/संगालोखबर

सामान्यतया मानिसले खाना खाएर दिसा गर्छन् । तर, बिराटनगरमा एक ब्यक्तिले सुनको सिक्री खाएर सिक्रीनै दिसा गरेका छन् । गत शुक्रबार सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी–२ का ३१ बर्षीय सुरजकुमार नेपालले ३ दिनपछि दिसाबाट सिक्री निकालेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!