- संगालोखबर सम्वाददाता

धनकुटाको मौनावुधुकमा भएको सभालाई संबोधन गर्दै बाम गठबन्धनका नेताहरुले निर्वाचनमा सोच विचार गरेमा मात्र मतदान गर्न मतदातालाई आग्रह गरेका छन । क्षणिक आश्वासनमा परेर गलत मान्छेलाई भोट दिएमा पछि पछुताउँनुको विकल्प नहुँने भन्दै उनीहरुले मतदान गर्नभन्दा अघि उम्मेद्वारको मुल्यांकन गर्न आग्रह गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!