- देवकला कार्की/संगालोखबर

प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सव फागुन अन्तिममा हुने भएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य सघंले पत्रकार सम्मेलन गरि धनकुटामा फागुन २० देखि ३० गतेसम्म मेला, प्रदर्शनी एवं महोत्सव गर्ने जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!