- ईश्वर थापा/संगालोखबर

धनकुटाको निशान भगवती मन्दिरमा बुधवारदेखि श्रीमद् देवी भागवत पुराण नवाह महायज्ञ सुरु भएको छ । निशान मन्दिरको प्रचारप्रशार गरी मन्दिरको अक्षयकोष बढाउँने उदेश्यले जेठ १० गतेसम्म महायज्ञ आयोजना गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!