- संगालोखबर सम्वाददाता

नेपाल निजामती कर्मचारी संगठन धनकुटाको अध्यक्षमा पुनः रामकृष्ण सुवेदी निर्वाचित भएका छन् । धनकुटामा मंगलबार सम्पन्न संगठनको ११ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!