- संगालोखबर सम्बाददाता

धनकुटामा नेकपा एमालेले पार्टीको जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिएको छ । मिसन ग्रासरुट अभियानमा जुटेको एमालेले जिल्लामा क्रियाशील २२ वटै जनसङ्गठनको संयुक्त भेला आयोजना गरेर प्रशिक्षण दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!