- संगालोखबर सम्वाददाता

कर्मचारीहरु साना बाकसबाट स-साना कागजका टुक्रा टिप्दै अगाडी बसिरहेका व्यक्तिलाई त्यहाँ रहेको अंक देखाउ‘दै थिए । झट्ट नियाल्दा गोला तान्ने खेल झै दृश्य देखिन्थ्यो । तर, उक्त कार्य सामान्य नभएर निर्वाचनमा कर्मचारीलाई निष्पक्ष रुपमा खटाउने विधि थियो ।प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निष्पक्ष रुपमा कर्मचारी खटाउने उद्धेश्यले धनकुटामा गोला प्रथा विधि अपनाईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!