- ईश्वर थापा/संगालोखबर

धनकुटामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आईतवार जिल्लाका अगुवाहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् । राजनीतिक दलका प्रतिनिधि, सामाजिक सस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतसँग प्रजिअ खनालले पहिलो पटक परिचयात्मक कार्यक्रम गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!