- संगालोखबर सम्बाददाता

धनकुटामा सोमबार एकैदिन तीन घरमा आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने करिब २५ लाख बराबरको क्षति भएको छ । धनकुटा नगरपालिकाका दुई र साँगुरीगढी गाउँपालिकाको एक घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!