- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै जिल्लामा आवहन गरिएको अनिश्चितकालिन आमहड्तालको दोस्रो दिन बन्दकर्ताहरु अझै आक्रामक हुने भएका छन् । आन्दोलन परिचालन समितिको बैठकले बन्दलाई अझ शसक्त बनाउँने निर्णय गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!