- देवकला कार्की/संगालोखबर

आगामी बिहिवार हुँने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागी धनकुटाका सवै मतदान केन्द्रमा भोलीसम्ममा मतदान अधिकृतसहित कर्मचारी पुग्ने भएका छन् । जिल्लाका १ सय १७ मतदान स्थलमा रहेका १ सय ५३ मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!