- सन्तोष सुवेदी/संगालोखबर

म्याराथन धावक देबेन्द्र खेवा लिम्बु (डेविड) ले काठमाडौंदेखि धनकुटासम्म एकल म्याराथुन दौड गर्ने भएका छन् । डेविडले वुधबार धनकुटामा पत्रकार सम्मेलन गरेर फागुन ३० गते काठमाडौंदेखि दौड थाल्ने जानकारी दिएका हुन् । उनी चैत ५ गते धनकुटा आइपुग्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!