संगालोखबर सम्वाददाता

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेको हो ।

Advertisement

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सकिनेछ । नेपाल टेलिकममार्फत १६०० र एनसिएलबाट १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ ।

परीक्षाफल www.see.gov.np,  www.neb.gov.np,  www.theconnectplus.com,  www.see.edusanjal.com,  www.see.ntc.net.np,  www.ekantipur.com,  www.ncell.axiata.com बाट हेर्न सकिने बोर्डले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!