निर्वाचन आयोगले आगामी जेठमा दुई चरणमा निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । सरकारले आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै बसेको आयोगको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!