

कुरीकुरी: मुलुकको प्रमुख प्रशासनीक केन्द्र सिंहदरबार नजिक राखिएको टुटी बिनाको धारो । कोरोना संक्रमण रोकथामका लागि पटक–पटक हात धुन भनेर राखिएको धारामा टुटी नै नहुँदा धारो बेकामे मात्र बनेको छैन यसले कोरोना संक्रमण रोकथाममा भईरहेको कामलाई पनि गिज्याएको छ ।
तस्वीर: बिनोद बिष्ट/संगालोखबर















