
धनकुटा । धनकुटामा बस दुर्घटना भएको छ । साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाइमा अहिले केहीबेरअघि बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

संगालोखबर 












