काठमाडौँ । भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा सर्वसाधारण घरबाहिर निस्किएका छन् । आज बिहान करिब ६ः५१ बजे भूकम्पको धक्का महसुस भएको हो ।
पूर्वी नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ ।