बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले उपत्यकामा बिहिबारदेखि निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाको पहिलो दिन बिहिबार काठमाडौं उपत्यका सुनसान बन्यो ।

Advertisement

सडकमा अत्यावश्यक प्रयोजनका बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । लकडाउनलाई कडाई गर्न राजधानीका सडकमा सुरक्षा तैनाथी बढाईएको थियो ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएकाले पैदलयात्रीलाईसमेत सुरक्षाकर्मीले आवतजावतमा कडाई गरेका थिए ।

हेर्नुहोस् तस्वीर…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!