संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय ७० रुपैयाँ बढेर पाँच हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार चार सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!