धनकुटा बसपार्कमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आज दिउँसो करिब १२ बजे को १ च ७१६० नम्बरको बोलेरोले को २५ प ६९१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा क्षति पुगेपनि मानवीय क्षति भएको छैन ।

Advertisement

तस्वीर: सौगात दाहाल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!