निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै उपप्रमुखलाई तराजु हस्तान्तरण
नगरकोट, ९ फागुन । न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले यहाँका नगरपालिका उपप्रमुखहरुलाई मङ्गलबार न्यायको प्रतीक तराजु हस्तान्तरण गरेको छ ।
नयाँ संविधानअन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहनुभएका उपप्रमुखलाई निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै केन्द्र चाँगुनारायणले जिल्लाका चारै उपप्रमुखलाई तराजुलगायत सामग्री हस्तान्तरण गर्दै भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश भोजराज ...






























