देशकै सर्बाधिक धनराशीको डीपीएल अक्सन हुँदै, कति हुनेछ खेलाडीको मूल्य
काठमाडौं, ९ फागुन । चैत्र ५ देखि १९ गते सम्म आयोजना हुने देशकै सर्बाधिक धनराशीको धनगढी प्रिमियर लिगको खेलाडी चयन गर्न अक्सन बुधबार हुँदैछ।
डिपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार अक्सनमा १९२ जनाले आबेदन दिएका छन् भने १२ जना खेलाडीहरु ट्यालेन्ट हन्टमार्फत अक्सनमा सहभागी हुनेछन्।
गत बर्ष अक्सन हुँदाको दृश्य
अक्सनमा सहभागी खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ गरि ३ वटा श्रेणीमा बिभाजन गरिएको छ। ‘ए...


























