जीप दुर्घटनामा परी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु

जीप दुर्घटनामा परी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु

चौतारा, २९ असार । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा भोताङका ७५ वर्...
मान्छेले खोला मिचे, खोलाले मान्छेलाई मिच्यो

मान्छेले खोला मिचे, खोलाले मान्छेलाई मिच्यो

काठमाडौँ, २९ असार । बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । खोलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रु...
अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

काठमाडौँ, २९ असार ।  बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी मूल्य बढाएका हुन् । ती कम्पनीले साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ सय ५० रुपैयाँ बनाएका हुन् । आजको कारोबार...
८० जना न्यायाधीशको पद जोखिममा

८० जना न्यायाधीशको पद जोखिममा

काठमाडौँ, २९ असार ।  उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको छ । ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनःन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममा परेको हो । सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कु...
२०७५ असार २९ गते शुक्रबार/आजको राशिफल

२०७५ असार २९ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल असार २९ गते। शुक्रबार। इश्वी सन् २०१८ जुलाई १३ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– औंसी, ८:५६ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्...
धनकुटाको साथी सहकारीद्वारा कम्प्युटर सिस्टमबाट लेखा तालिम

धनकुटाको साथी सहकारीद्वारा कम्प्युटर सिस्टमबाट लेखा तालिम

धनकुटा, २८ असार । धनकुटाको साथी वचत तथा ऋण सहकारी संस्थाले लेखा व्यवस्थापन सम्बन्धि पाँच दिने तालिम सञ्चालन गरेको छ । सहकारीको लेखा व्यवस्थापनलाई छिटो, छरितो र विश्वसनिय तथा प्रभावकारी बनाउने उदेश्यले कम्प्युटर सिस्टमबाट तालिम दिईएको हो । समयअनकुल सहकारीलाई परिवर्तन गरी थप व्यवस्थित बनाउँन कम्प्युटरबाट तालिम सञ्चालन गरिएको सहकारी संस्थाका उपाध्यक्ष जयन्द्र प्रधानले बताए । तालिममा सहकारी संस्थाक...
दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट काठमाडौँमा शुरु हुँदै

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट काठमाडौँमा शुरु हुँदै

काठमाडौँ, २८ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट काठमाडौँमा शुरु हुँदैछ । नेपाल आइटिएफ संघको आयोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता यही असार ३१ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानलगायत देशबाट खेलाडी तथा पदाधिकारी अहिले काठमाडौँ आइपुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा...
पक्राउ परेको १२ घण्टा नबित्दै गुण्डा नाइके दावा लामाका सहयोगी सांसद नबिना लामाको जमानीमा रिहा

पक्राउ परेको १२ घण्टा नबित्दै गुण्डा नाइके दावा लामाका सहयोगी सांसद नबिना लामाको जमानीमा रिहा

काठमाडौँ, २८ असार । गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामाको जिम्मा लगाएर रिहा गरेको छ । बिहिबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ प्रतिनिधी सभाकी सांसद नविना लामाको दबाबपछि रिहा भएका हुन् । नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान ला...
नुवाकोट खुला दिसामुक्त जिल्ला घोषित

नुवाकोट खुला दिसामुक्त जिल्ला घोषित

नुवाकोट, २८ असार । नुवाकोटलाई आज खुला दिसामुक्त जिल्ला घोषित गरिएको छ । विदुरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले यहाँको बाह्रवटै स्थानीय तह खुला दिसामुक्त भएको र जिल्लाबासीको सबै घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्याङ्कको आधारमा नुवाकोट मुलुकको ५८ औँ खुला दिसामुक्त जिल्ला भएको घोषणा गरे । उनले सरसफाइको न्यूनतम मापदण्डअन्तर्गतको कार्यक्रममा समावेश भए पनि पूर्णसरसफाइ...
बाढीले बगाउँदा एकको मृत्यु, चार घरमा क्षति

बाढीले बगाउँदा एकको मृत्यु, चार घरमा क्षति

बनेपा, २८ असार । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ स्थित बोहरेदोभानमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबारदेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आएपछि आज बिहान पाँचखालस्थित झिगु खोला तर्नेक्रममा बगाउँदा सोही नगरपालिका–१२ का डोरनाथ कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए । यसैबीच, बाढीका कार...
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार

नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार

काठमाडौँ, २८ असार । अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा आएको बाढी तथा पहिरो पीडितहरूको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । उद्धारका क्रममा आज विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, पुलबजारमा डुबानमा फसेका चारजनाको उद्धार गरेको तथा उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्टसहि...
स्वतन्त्रता सेनानी पुरस्कारबाट दाहाल सम्मानित

स्वतन्त्रता सेनानी पुरस्कारबाट दाहाल सम्मानित

पाँचथर, २८ असार । यसवर्षको ‘स्वतन्त्रता सेनानी पुरस्कार’बाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आज फिदिममा आयोजना गरिएको समारोहमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु २२ हजार २२२ तथा सम्मान पत्र रहेको छ । पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पु¥याउने पत्रकारहरुमध्ये महासंघ...
मनाङको फु खोलामा दुईजना बेपत्ता

मनाङको फु खोलामा दुईजना बेपत्ता

मनाङ, २८ असार । रोल्पा घर भएका शीतल पुनमगर र रमेश बुढामगर भोर्दिन खोला नजिकै फुखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । नार्पाभूमि गाउँपालिका वडा नं ४ को वडा भवनमा ज्यामी काम गर्दै आएका १९ वर्षीय पुनमगर र २० वर्षीय बुढामगर गत असार २६ गते घरमा फोन गर्न भनी फुको क्याङ भन्ने ठाउँमा आउँदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएर उनीहरु बेपत्ता भएका हुन् । विसं २०७४ साल चैतमा ज्यामी काम गर्न म...
चामलको परनिर्भरता बढ्न सक्ने सम्भावना

चामलको परनिर्भरता बढ्न सक्ने सम्भावना

काठमाडौँ, २८ असार । असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । असार २८ सम्म आइपुग्दा अझै एक करोड ७६ लाख ११ हजार ९०६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न आकासे पानीको पर्खाइमा हुन्छन् । नेपालमा धान रोपाइँ वर्षमा दुई पटक हुन्छ । चैतमा चैते धान र असारमा वर्षे धान । ...
राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयद्वारा जारी...
भक्तपुरका कैयौँ बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले

भक्तपुरका कैयौँ बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले

भक्तपुर, २८ असार । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजारौँ बासिन्दा बिचल्लीमा परेका छन् । राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेख...
पूर्वप्रधानमन्त्री दाहाल निर्वाचित क्षेत्रमा शहरी विकासका लागि तीन अर्ब

पूर्वप्रधानमन्त्री दाहाल निर्वाचित क्षेत्रमा शहरी विकासका लागि तीन अर्ब

चितवन, २८ असार । भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत रु तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन् । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन् । शहरी विकासले बजेट विनियोजन गरेको भरतपुर महानगर क्षेत्र चितवन क्षेत्र नं ३ पर्दछ । यो पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल निर्...
नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

रोल्पा, २७ असार । रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार यसरी भएका जबर्जस्ती करणी तथा करणी उद्योगका घटनामा उमेर पुगेका भन्दा उमेर नपुगेका बाल...
दिमाग तिखो बनाउन चाहनुहुन्छ ? यस्ता खानेकुरा खानुहोस्

दिमाग तिखो बनाउन चाहनुहुन्छ ? यस्ता खानेकुरा खानुहोस्

उमेर बढ्दै जाँदा दिमागका कोशिकाहरू नष्ट हुँदै जान्छन् र स्मरणशक्तिमा ह्रास आउँछ । तर ब्रेन फूड खानुभयो भने दिमागलाई शक्ति प्राप्त हुन्छ । यी हुन् दिमाग तीखो बनाउने खानेकुराहरू : ओखर दिनदिनै एक मुट्ठी ओखर खानुभयो भने दिमागका नसाहरू तेज हुन्छन् । पालुंगो पालुंगोमा भएको प्राकृतिक एन्टीअक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ । यसमा भएको आइरन र म्याग्नेसियमले स्मरणशक्ति बढाउँछ र रगतलाई दिमाग तथा ...
बाढीपहिरो पीडितलाई तत्काल राहत दिन सांसदहरुको सरकारलाई ध्यानाकर्षण

बाढीपहिरो पीडितलाई तत्काल राहत दिन सांसदहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ, २८ असार । देशव्यापीरुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको, यातायात आवागमन अवरुद्ध भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले गत वर्ष नै विपद् व्यवस्थापनसम्बन्धी ऐन आए पनि हालसम्म नियमावली बन्न नसक्दा कार्यान्वयनमा आउन नसकेको गुनासो गरे। राजधानीमा नै अविरल वर्षाका कारण दर्जनौँ बस्ती...
छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

राजविराज, २८ असार । सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो । बा.७०प ८०९२ नंको मोटरसाइकललाई ना.५ख ४८१७ नंको बसले ठक्कर दिँदा घाइते हुनुभएका मोटरसाइकलको पछाडि सवार २० वर्षीय रोशन चौधरीलाई उपचारका लागि स...
मोरङमा डुबेर दुई जनाको मृत्यु

मोरङमा डुबेर दुई जनाको मृत्यु

मोरङ, २८ असार । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यसैगरी सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ–९ महेश चोक बस्ने ७२ वर्षीय वृद्ध भीमबहादुर माझीको पनि मृत्यु भएको छ । बिहान घरबाट निस्कनुभएका माझी आज दिउँसो खोला किनारमा मृतावस्थामा भेटिएको इल...
नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना

नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना

कञ्चनपुर, २८ असार । शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ । आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताए । चुरे फेदको बस्ती भएकाले गर्मीका बेला पानी सुक्ने गरेको छ । नदी र खोलाको पानी सुकेपछि स्थानीयवासीले पानीक...
मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला

विराटनगर, २८ असार । यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समिति मोरङको आज यहाँ बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सकिने बालस्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले बताए । जिल्ला समन्वय समितिका प्रमु...
गैंडा उपहारले चीनसँगको सम्बन्ध थप प्रगाढ: प्रधानमन्त्री

गैंडा उपहारले चीनसँगको सम्बन्ध थप प्रगाढ: प्रधानमन्त्री

काठमाडौँ, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताउनुभएको छ । नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उहाँले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त...
काठमाडौँमा भारी वर्षाः अझै तीन दिन देशभर वर्षा हुने

काठमाडौँमा भारी वर्षाः अझै तीन दिन देशभर वर्षा हुने

काठमाडौँ, २८ असार । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना पनि औँल्याएको हो । आज देशभरि नै बद्ली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको व...
अस्पतालको शैयामा छटपटाउँदै सनम

अस्पतालको शैयामा छटपटाउँदै सनम

इलाम, २८ असार । दुवै मिर्गौला काम नलाग्ने भएपछि इलाम नगरपालिका–८ का सनम तामाङ अस्पतालको शैयामा छटपटाइरहेका छन् । २४ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने स्थितिमा पुगेपछि उनी अहिले विराटनगरस्थित नोबेल हस्पिटलमा उपचाररत छन् । आर्थिक अवस्था एकदमै कमजोर भएकाले उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । उनको उपचारका लागि अस्पतालले रु १५ लाख खर्च लाग्ने भनेपछि उनकी आमा हर्कमाया तामाङ चिन्तित ह...
बाढीका कारण अवरुद्ध अरनिको र बिपी राजमार्ग खुल्यो

बाढीका कारण अवरुद्ध अरनिको र बिपी राजमार्ग खुल्यो

बनेपा, २८ असार । बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध भएको अरनिको र बिपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । यसैबीच, नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका रो...
साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

विराटनगर, २८ असार । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख ९७ हजा ९४३ जना मात्र निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले जनाएको छ । त्यसताका नेपालमा साक्षरता ४३ प्रति...
सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह

सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह

काठमाडौँ, २८ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरेका छन । शिष्टाचार भेटका लागि आज उनकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गरेका हुन। बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गरेका उनको सचिवालयले जना...
विश्वकपः दोस्रो फाइनलिष्ट क्रोएशियाबारे कति थाहा छ तपाईंलाई

विश्वकपः दोस्रो फाइनलिष्ट क्रोएशियाबारे कति थाहा छ तपाईंलाई

काठमाडौँ, २८ असार । फुटबल विश्वकप जब सुरु भएको थियो तब मानिसहरु ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र जर्मनीको नारा लगाइरहेका थिए तर केही दिनभित्रै स्पष्ट भयो कि खेलले सबैलाई चकित बनाउनेछ । नाम चलिसकेका पुराना खेलाडी विश्वकपबाट बाहिरिसकेका छन् । नयाँ खेलाडी चम्किएका छन् । विश्वकपको उपाधि जित्ने प्रतिस्पर्धामा फ्रान्सले आफ्नो स्थान बनाएर उसको नाक मुनिबाट कप उठाउनु कुनै बच्चाको खेल होइन भन्ने पुष्टि ...
error: Content is protected !!