इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

काठमाडौँ, ७ मङ्सिर । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन् । आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्...
त्रिवि अन्तर्गतका आङ्गिक क्याम्सहरु आज बन्द हुने

त्रिवि अन्तर्गतका आङ्गिक क्याम्सहरु आज बन्द हुने

काठमाडौँ,७ मङ्सिर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा. डा. कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो । विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको गत मङ्सिर १ गते निध...
भोजपुरमा शहीद स्मृति कभर्ड हल निर्माण अलपत्र

भोजपुरमा शहीद स्मृति कभर्ड हल निर्माण अलपत्र

भोजपुर, ७ मङ्सिर । जिल्ला सदरमुकाममा निर्माण थालिएको शहीद स्मृति कभर्ड हल अहिले अलपत्र बनेको छ । तत्कालीन माओवादी नेतृत्वको सरकारले शहीदको सम्झनामा पाँच वर्षअघि निर्माण थालेको हल अलपत्र हुँदा अहिले त्यहाँ झाँडी बनेको छ । निर्माण कार्यले निरन्तरता नपाउँदा सरकारको लाखौँ लगानी खेर गइरहेको छ । २५ लाखको लागतमा निर्माण थालिएको सो हल जग हालेपछि अलपत्र बनेको हो । एक रोपनी बढी क्षेत्रफलमा निर्माण शुरु ग...
दुहबीको जनजीवन सामान्य हुँदै

दुहबीको जनजीवन सामान्य हुँदै

इनरुवा, ७ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हुँदै गएको छ । विरोध प्रर्दशनरत पक्ष र स्थानीय प्रशासनबीच बिहीबार सहमति भएपछि आन्दोलरत पक्षले आफ्नो सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएकाले त्यहाँको जनजीवन सामान्य हुँदै गएको हो । बुधबार दिउँसोबाटै सहमतिको प्रयास थालिएकामा बिहीबार सहमति जुटेसँगै दुई दिनदेखि अवरुद्ध कोशी...
तेह्रथुमको पिप्लेमा आगलागी, सात लाख बराबरको क्षति

तेह्रथुमको पिप्लेमा आगलागी, सात लाख बराबरको क्षति

तेह्रथुम, ७ मङ्सिर । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा  सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित  १० हजार, घरभित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको हो । आगलाग...
सरकारले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने

सरकारले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने

काठमाडौंँ, ७ मङ्सिर । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले देशका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । यो निर्णयले स्थानीय तहबाटै रोजगारीका लागि आवश्यक प्रक्रिया सुरु गर्न बाटो खुलेको छ । नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को कात्तिक २९ र मङ्सिर ३ गतेका निर्णय सार्वजनिक गर्नुहुँदै यस्तो जानकारी दिनुभएको हो ।
धनकुटामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा, ७ मंसिर । धनकुटामा गएराति पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–२ स्थित हिले–भीरगाँउ ग्रामिण सडकमा को.१ ज.१६५४ नम्बरको तरकारी बोक्ने पिकअप दुर्घटना हुँदा चालक भीरगाउँका ४१ बर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको हो । भीरगाँउको ढाँडखर्क सामुदायिक वन नजिक अनियन्त्रित भई पिकअप दुर्घटना भएको प्रहरी चौकी हिलेका इन्चार्ज यदु कुमार खड्काले संगालोखबरलाई जानकारी दिए ।...
फेसबुकले मात्र लान्छ नेपालबाट बर्षमा १३ अर्ब

फेसबुकले मात्र लान्छ नेपालबाट बर्षमा १३ अर्ब

काठमाडौँ, ७ मंसिर । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ। सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्...
‘ए’ डिभिजन लिग अन्तर्गत अाज ३ खेल हुँदै, मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

‘ए’ डिभिजन लिग अन्तर्गत अाज ३ खेल हुँदै, मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत अाज शुक्रबार तीनवटा खेल हुँदैछन् । अाज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच हुनेछ । ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलम...
भारतले बेच्यो नेपालको खोला

भारतले बेच्यो नेपालको खोला

काठमाडौँ, ७ मंसिर । भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युद्त आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो । यो बेचबिखनलाई लगानी बोर्डले समेत स्वीकृत गरिसकेको छ...
मिस वर्ल्डमा अग्रता लिँदै नेपालकी शृंखला

मिस वर्ल्डमा अग्रता लिँदै नेपालकी शृंखला

काठमाडौँ, ७ मंसिर । यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् । सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन् । प्रतिस्पर्धा अन्र्तगत विभिन्न् फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन् । मिस वल्र्ड आयोजनकको वे साईटका अनुसार हालसम्मको अत्याधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा ...
२०७५ मंसिर ७ गते शुक्रबार/आजको राशिफल

२०७५ मंसिर ७ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर ७ गते। शुक्रबार। इश्वी सन् २०१८ नोभेम्बर २३ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पूर्णिमा, ११:४८ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ ला...
सिआइबीलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार

सिआइबीलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ, ६ मङ्सिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । युनाइटेड नेशन इन्भाइरमेन्ट प्रोगामअन्तर्गत द युनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम युनाइटेड नेशन अफिस अन ड्रग एण्ड क्राइम, युएसआइडी, फ्रिल्याण्ड फाउण्डेशन, गर्भमेन्ट अफ स्वीडेन र नर्वेको सहयोग तथा साझेदारीमा निर्मित पुरस्कार केन्द्रीय अनुसन्धान ब्युरोलाई प्रदान ग...
त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा नौ हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा नौ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ, ६ मङ्सिर । त्रिभुवन विश्वविद्यालयको ४४र्आँ दीक्षान्त समारोहमा नौ हजार ४९२ विद्यार्थी दीक्षित हुने भएका छन् । गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी हो । गत वर्ष आठ हजार २६९ विद्यार्थी दीक्षित भएको थिए । यस वर्ष दीक्षित हुनका लागि अनलाइन फारमबाट निवेदन माग गरेकाले सङ्ख्या बढेको त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।...
वीपी प्रतिष्ठानको एमडिएमएसमा विदेशी विद्यार्थीको सिट नेपालीलाई

वीपी प्रतिष्ठानको एमडिएमएसमा विदेशी विद्यार्थीको सिट नेपालीलाई

मंसिर, ६ विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी सिटमा विद्यार्थी भर्ना नगरेको भन्दै परेको उजुरीमा उच्च अदालत विराटनगरले प्रतिष्ठानको पक्षमा फैसला गरेको छ । गत साउनमा प्रतिष्ठानले लिएको एमडिएमएसको प्रवेश परीक्षा उत्तिर्ण गरेका तर, काउन्सेलिङमा नआएका तीन विदेशी विद्यार्थीले आफुहरुको पढ्न पाउने अधिकार हनन भएको भन्दै उच्च अदालतमा दायर गरेकोमा मुद्दामा अदालतले प्रक्रियाभन्दा ब...
असहायको सहारा बन्दै डा. शर्मा

असहायको सहारा बन्दै डा. शर्मा

मोरङ, ६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना ...
स्कूल बस दुर्घटनामा १३ जनाको मृत्यु, ३५ भन्दा बढी घाइते

स्कूल बस दुर्घटनामा १३ जनाको मृत्यु, ३५ भन्दा बढी घाइते

अमरगढी, ६ मङ्सिर । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको क्रिस बोर्डिङ स्कूल बस दुर्घटनामा परेको हो । अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेक...
एएफसी कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘इ’ मा

एएफसी कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘इ’ मा

काठमाडौँ, ६ मङ्सिर । एशियाली फुटबल महासङ्घले सन् २०१९ मा हुने ‘एएफसी कप फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरेको खेल तालिका अनुसार सो प्रतियोगितामा नेपालको पनि सहभागिता रहनेछ । एएफसी कपमा एशियाका ३६ क्लबले भाग लिनेछन् । नेपालको तर्फबाट हाल काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता एएफसी कपमा सहभागी हुनेछ ।...
‘ए’ डिभिजन लिग: मनाङको अपराजित यात्रा कायमै

‘ए’ डिभिजन लिग: मनाङको अपराजित यात्रा कायमै

काठमाडौँ, ६ मङ्सिर । मनाङ मस्र्याङ्दी क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मस्र्याङ्गीले थ्री स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित ग¥यो । मनाङका लागि अञ्जन विष्टले खेलको ११औँ मिनेटमा गोल गरेका थिए । हेमन गुरुङको पासमा अञ्जनले गोल गरेका थिए । खेलको १९औँ मिनेटमा थ्री स्टारका विजय धिमालले आत्...
ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

काठमाडौँ, ६ मङ्सिर । संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई सो क्षेत्रका आफू अन्तर्गतका ११ राष्ट्रमध्ये दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आज आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्ष...
असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

मोरङ, ६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना ...
झापामा मेवाको व्यावसायिक खेती शुरु

झापामा मेवाको व्यावसायिक खेती शुरु

भद्रपुर, ६ मङ्सिर । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा झापाका दुई किसानले मेवाको व्यावसायिक खेती शुरु गरेका छन् । ...
सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्ने

सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्ने

काठमाडौँ, ६ मङ्सिर । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ । करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच आज विद्युत् खरीद सम्झौता भएको छ । प्राधिकरणमा आज आयोजित एक समारोहमा प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्द...
विराटनगरदेखि विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशमा अन्तर्राष्ट्रिय उडान हुने

विराटनगरदेखि विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशमा अन्तर्राष्ट्रिय उडान हुने

विराटनगर, ६ मङ्सिर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उनले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि भई सङ्घीय सरकारको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पु¥याउन सह...
भारतीय रियालिटी शो ‘सारेगम’मा जिताउन मेनुकालाई आर्थिक सहयोग

भारतीय रियालिटी शो ‘सारेगम’मा जिताउन मेनुकालाई आर्थिक सहयोग

बनियानी, ६ मङ्सिर । भारतीय रियालिटी शो ‘सारेगम’मा विजयी गराउन झापा हल्दिबारी–४ की न्यून दृष्टियुक्त गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडा सदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेल गत वर्ष एपी वन टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल ...
गौतमबुद्ध विमानस्थल युद्धस्तरमा काम – आगामी जेठभित्र उडानयोग्य

गौतमबुद्ध विमानस्थल युद्धस्तरमा काम – आगामी जेठभित्र उडानयोग्य

भैरहवा, ६ मङ्सिर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ । हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार करीब एक किमी धावनमार्गमा पहिलो चरणको कालोपत्रे सम्पन्न भएको छ । यही गतिमा काम भएको खण्डमा आगामी ४५ दिनभित्र पहिलो चरणको कालोपत्रे काम सकिनेछ । धावनमार्गमा त...
केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

काठमाडौँ, ६ मङ्सिर । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ । विसं १९७१ मा स्थापना भएको सो कारागारमा पहिलोपटक प्रविधिको माध्यमबाट हाजिर गर्ने व्यवस्था गर्न लागिएको हो । कूल दुई हजार ८०२ कैदीबन्दी रहेको उक्त कारागार परिसरभित्र केन्द्रीय, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् । प्रारम्भमा महिला जेलब...
वडा कार्यालयका काम होटल र चियापसलबाट

वडा कार्यालयका काम होटल र चियापसलबाट

पर्वत, ६ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनप्रतिनिधिहरूलाई भन्नुभयो, “वडाध्यक्षहरूले होटल, चिया पसल र सडकमा बसेर नागरिकहरूका काम गरेको पाइएको छ, यसो नगर्नुहोला ।” “जनप्रतिनिधिहरूले आफ्नै कार्यालयबाट जनताका विभिन्न सिफारिश गर्दा राम्रो हुन्छ, यसरी होटल, चिया पसलमा बसेर गरिएका सिफारिश अब मान्य हुँदैनन्,” प्रजिअको यस्तो भ...
हुसेन हत्याको विरोधमा सुनसरीको विभिन्न ठाउँमा प्रदर्शन

हुसेन हत्याको विरोधमा सुनसरीको विभिन्न ठाउँमा प्रदर्शन

इनरुवा, ६ मङ्सिर । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताउनुभयो । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो । सुनसरी दुहबी, सदरमुकाम इनरुव...
त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

काठमाडौँ, ६ मङ्सिर । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित विविध जानकारी कार्यालय समयभित्र त्रिविले उपलब्ध गराएको टेलिफोन ...
गृहमन्त्री थापाद्वारा ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’को शुभारम्भ

गृहमन्त्री थापाद्वारा ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’को शुभारम्भ

भक्तपुर, ६ मङ्सिर । आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गर्नुभयो । पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलग...
error: Content is protected !!