२०७४ चैत १९ गते सोमबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्
वि.सं. २०७४ साल चैत १९ गते। सोमबार। इश्वी सन् २०१८ अप्रिल २ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वितीया, १७:०५ बजेउप्रान्त तृतीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी...

