२०७७ फागुन १६ गते आइतबारको राशिफल
बि.सं.२०७७ साल फागुन १६ गते आइतबार ई.सं. २०२१ फेब्रुअरी २८ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, फाल्गुण कृष्ण प्रतिपदा, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुणी नक्षत्र, धृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः२९ बजे, सूर्यास्त साँझ ०६ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर ज...

