२०७७ चैत १८ गते बुधवारको राशिफल
बि.सं.२०७७ साल चैत्र १८ गते बुधवार ई. सं. २०२१ मार्च ३१ नेपाल सम्बत ११४१ पोहेलागा तृतिया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण तृतिया, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, हर्षण योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः५५ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा...

