२०८२ वैशाख २८ गते आइतबार/आजको राशिफल
बि.सं २०८२ वैशाख २८ गते आइतबार ई.सं २०२५ मे ११ नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल चतुर्दशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, व्यतिपात योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १७ मिनेटमा भएको छ, सूर्यास्त साँझ ६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्...

