बि.सं २०८१ फागुन २५ गते आइतबार/आजको राशिफल
बि.सं २०८१ फागुन २५ गते आइतवार ई.सं २०२५ मार्च ०९ नेपाल सम्बत ११४५ चिल्लाथ्व दशमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल दशमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, सौभाग्य योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१९ बजे, सूर्यास्त साँझ ०६ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा...

