राष्ट्र संघमा नेपालले पेश गर्यो दिगो विकाससम्बन्धी समीक्षा

राष्ट्र संघमा नेपालले पेश गर्यो दिगो विकाससम्बन्धी समीक्षा

काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ । राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी उक्त मञ्चको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले आज उक्त समीक्षा प्रस्तुत गर्नुभएको हो । चालु आवमा नेपालल...
बर्खे बिदामा पनि विद्यालय सञ्चालन

बर्खे बिदामा पनि विद्यालय सञ्चालन

जाजरकोट।  शिक्षण सिकाइ लक्ष्यमा पु¥याउन र पाठ्यक्रम पूरा गर्न भन्दै यहाँका १६ विद्यालयले बर्खे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनुभयो । पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य कुरामा समय खर्चने र शिक्षकले पनि क...
काठको पुल भाँचिएर खोलाले बगाउँदा मृत्यु

काठको पुल भाँचिएर खोलाले बगाउँदा मृत्यु

जाजरकोट। यहाँको त्रिवेणी नलगाड नपा वडा नं ३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ । टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको बीचमा हिँडिरहेका परियार सोमबार साँझ खोलामा परेका थिए । करिब २०० मिटर तल खोलाले बगाएपछि परियारको मृत्यु भएको स्थानीय लक्ष्मण रसाईलीले बताए । पक्की पुलको माग गर्दै आएका यहाँका स्थानीयव...
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ । आज बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो खसेको हो । यसअघि चितवनको कालीखोला आसपास क्षेत्रमा मात्रै बढी पहिरो ख...
बुधबारसम्म सरकार विस्तारको तयारी

बुधबारसम्म सरकार विस्तारको तयारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक-दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भ...
फेसबुक प्रयोगकर्तामा भारत नम्बर वान, अमेरिका दोश्रो स्थानमा झर्यो

फेसबुक प्रयोगकर्तामा भारत नम्बर वान, अमेरिका दोश्रो स्थानमा झर्यो

भारत जनसंख्याको आधारमा विश्वको दोश्रो ठूलो देश हो । तर फेसबुक प्रयोगकर्ताको संख्याका हिसाबले चाहिँ फेसबुक विश्वको नम्बर वान देश बनेको छ । हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार फेसबुक प्रयोगकर्ताको संख्याको हिसाबमा भारत विश्वको सबैभन्दा ठूलो देश बनेको हो । अमेरिकालाई पछि पार्दै भारत पहिलो नम्बरमा उक्लिएको रिपोर्टले देखाएको छ । रिपोर्ट अनुसार भारतमा फेसबुक प्रयोगकर्ताको संख्या २४ करोड १० लाख रहेक...
प्रसिद्ध धार्मिकस्थल गुप्तेश्वर गुफामा भक्तजनको ओइरो

प्रसिद्ध धार्मिकस्थल गुप्तेश्वर गुफामा भक्तजनको ओइरो

पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारसँगै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गुप्तेश्वर गुफामा भक्तजनको घुइँचो लागेको छ । आज साउन महिनाको पहिलो सोमबारका अवसरमा बिहानैदेखि दर्शन गर्न आउने भक्तजनको घुइँचो लागेको हो । नेपालकै लामो र भगवान् शिवलाई पति पाऊँ भनी पार्वतीले तपस्या गरेको स्थलका रूपमा परिचित उक्त गुफामा साउन महिनाको आरम्भसँगै लागेको विशेष पूजामा दर्शन गर्ने दर्शनार्थीको घुइँचो ...
नेपालको चौथो विकेट गुम्यो, १३ ओभरमा नेपालको ५६ रन

नेपालको चौथो विकेट गुम्यो, १३ ओभरमा नेपालको ५६ रन

काठमाडौं। यू–१९ विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा ४ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ।  नेपालका लागि प्रनित थापामगरले २३ रन बनाए भने अनिल शाह १५ रनमा खेलिरहेका छन्। अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। ओपनर सन्दिप सुनार १ रनमा आउट भए भने आरिफ सेख ४ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी २ रनमा एलबीडब्लुको धरापमा परेका थिए।यसअघि सिंग...
बिहानदेखि पशुपतिमा भक्तजनको घुईचो : प्रधान न्यायाधीशले गरे दर्शन

बिहानदेखि पशुपतिमा भक्तजनको घुईचो : प्रधान न्यायाधीशले गरे दर्शन

काठमाडौँ । साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो । पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उलने ...
गाई काटेको अभियोगमा दुईजना पक्राउ

गाई काटेको अभियोगमा दुईजना पक्राउ

पोखरा। गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्ष...
चौरासी वर्षीय वृद्धको कुकर्म : ६ वर्षीया नाबालिकालाई बलात्कार !

चौरासी वर्षीय वृद्धको कुकर्म : ६ वर्षीया नाबालिकालाई बलात्कार !

चरिकोट।  दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको हो । आफू बस्ने कुटीमा लगी सुवेदीले ललाई फकाई लहरे आँप दिने भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर क...
धमाधम जग्गा खरिद गर्दै आयल निगम, डेढ अर्बमा ६७ करोड घोटाला

धमाधम जग्गा खरिद गर्दै आयल निगम, डेढ अर्बमा ६७ करोड घोटाला

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ । जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो । निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो । निगमले सातै प्रदेशमा इन्धन भण्डारण स्थल बनाउन करिब ६ अर्ब रुपैयाँ बजेट...
टनेल खेतीबाट लाखौँ आम्दानी

टनेल खेतीबाट लाखौँ आम्दानी

पाल्पा।पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभँेडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ । प्रत्येक वर्ष रु सातदेखि १५ लाख बराबरको तरकारी जल्पाबाट निकासी हुँदै आएकोे अगुवा किसान डोलबहादुर घर्तीले बताउनुहुन्छ । गाउँमा तरकारी संकलन गरेर तानसेन बुटबल पठाउन...
यस कारण निगमले रोक्यो भुटान एयरको विमान

यस कारण निगमले रोक्यो भुटान एयरको विमान

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ । निगमको यो निर्णयसँगै झण्डै दुई महिना अन्तर्राष्ट्रिय उडान कटौती प्रभावित हुने भएको छ । निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी ५७५ विमान मर्मत गर्न सिङ्गापुर लगिने भएपछि मर्मत अवधिभर ४५ देखि ६० दिन भुटान एयरलाइन्सको विमान भाडामा लिने निर्णय गरेको थियो । तर, भुटान एयरलाइन्सको...
राप्रपाभित्रको आन्तरिक विवाद समझदारीतर्फ

राप्रपाभित्रको आन्तरिक विवाद समझदारीतर्फ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्ट पक्षको भावनालाई समेटेर आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने भएको छ । देशभरका कार्यकर्ताले संस्थापन तथा असन्तुष्ट पक्षलाई पार्टी एक ढिक्का कायम गर्न दिएको तीव्र दवावका कारण दुवै पक्ष लचिलो भएका हुन् । संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा दुवै पक्षको फरक विचार भएकाले अहिलेको समस्या उत्पन्न भएको हो । अब दुवै पक्षले आआफ्नो अडान त्यागेर लचिलो...
कतै जासूसी त गर्दैछैन, तपाइँको फोनले ?

कतै जासूसी त गर्दैछैन, तपाइँको फोनले ?

हाम्रो स्मार्टफोनमा इन्स्टल भएका तमाम एपहरुले पनि हाम्रो फोनको क्रियाकलाप निगरानी गर्दछन् । त्यसैले फोनमा रहेका निजि भिडियो, फोटो, बैंक पासवर्ड वा गोप्य डकेमेन्टहरु समेत पूर्णरुपमा सुरक्षित छैनन् । धेरै तन्नेरीहरु फसिरहेका छन् एपको झमेलामा स्मार्टफोनमा आफ्ना कैयन् व्यक्तिगत तथा गोप्य चिजहरु सम्हालेर राख्ने युवापुस्तालाई सायद यो कुराको अनुमान पनि हुँदैन की उनीहरुको आफ्नै फोनमा रहेका एपहरुको सहायत...
निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्नेमा आशंका

निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्नेमा आशंका

काठमाडौँ । बैंक तथा वित्तीय क्षेत्रका जानकारहरूले कुल पुँजी तथा निक्षेपमा कर्जा प्रवाहको अनुपात ९सिसिडी रेसियो० मौद्रिक नीतिले पुरानै अवस्थामा फर्काइएकाले त्यसले निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा २० प्रतिशतका दरले बढ्न नसक्ने टिप्पणी गरेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित रहेर इन्डिपेन्डेन्ट बिजनेस न्यूज मिडिया एन्ड रिसर्च सेन्टरले आज यहाँ आयोजना गरेको छलफलमा उनीहरूले अधिकांश ...
अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने पक्षमा छैनौंँ :ठाकुर

अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने पक्षमा छैनौंँ :ठाकुर

पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताउनुभएको छ । वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्दै यसको उल्टो प्रचार गरी मधेस केन्द्रित दलला...
शर्माविरुद्ध रु दश अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

शर्माविरुद्ध रु दश अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध रु दश अर्ब दुई करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । कर निर्धारण गर्दा अनियमितता गरेको आरोपमा आयोगले महानिर्देशक शर्मासहित कर फछ्र्याेट आयोगका सदस्य लुम्बध्वज महत र उमेश ढकालविरुद्ध रु १० अर्ब दुई करोड १९ लाख एक हजार ८४२ बिगोसहितको मुद...
महिना दिनमै पर्खाल भत्कियो

महिना दिनमै पर्खाल भत्कियो

भक्तपुर।  निर्माण भएको एक महिना नबित्दै सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित बसपार्क जाने सडकको कुँवर गाउँको पर्खाल भत्किएको छ । क्रमागत योजनाअनुसार तीन वर्ष लगाएर करिब रु ३३ लाख खर्च गरेर निर्माण गरिएको सो पर्खाल गत सोमबार भत्किएको हो । सो पर्खाल भत्किएर बाटोसमेत बगाएपछि गुण्डु बसपार्क जाने सवारी आगमनमा समेत बाधा पुगेको छ । सो सडकमा गत वैशाखको अन्तिम साता मात्र कालोपत्र गरिएको थियो । पहिलो चरणक...
धार्मिक तीर्थस्थल देवघाटमा साउने संक्रान्ति मेला सुरु

धार्मिक तीर्थस्थल देवघाटमा साउने संक्रान्ति मेला सुरु

रत्ननगर (चितवन)। नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ। आइतबार साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ। मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन्। अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भ...
अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

कलेजमा फेल हुनुभयो ? केही चिन्ता लिनुपर्दैन । दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् । फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन गरेको छ जुन केवल फेल भएका विद्यार्थीहरुले मात्र पढ्न पाउँछन् । उक्त कलेजले संचालन गरेको सो विशेष कोर्सको नाम हो फेलिङ...
सुनको भाउ बढ्यो, यति छ आज

सुनको भाउ बढ्यो, यति छ आज

काठमाडौं । साउन महिनाको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन ५३ हजार प्रतितोला कारोबार भइरहेको थियो । त्यस्तै चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेको हो ।
चीनको एक आवासीय भवनमा भएको आगलागीमा २२ को मृत्यु

चीनको एक आवासीय भवनमा भएको आगलागीमा २२ को मृत्यु

म्यानजिङ। चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ ।  उक्त प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर द...
दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत

दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत

पोखरा । लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उहाँलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट गर्बुज...
डोलेश्वर र आशापुरीमा एकमहिने मेला सुरु

डोलेश्वर र आशापुरीमा एकमहिने मेला सुरु

भक्तपुर।  सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहिने साउने मेला सुरु भएको छ । आज बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि ‘केदारनाथको शिर’ डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला सुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले जानकारी दिनुभयो । आजदेखि सुरु भएको मेला महिना एक महिनासम्म चल्ने छ । समितिका वरिष्ठ उपाध्यक्ष...
‘मिस तनहुँ’ का लागि ८ छनौट

‘मिस तनहुँ’ का लागि ८ छनौट

दमौली । ‘मिस तनहुँ’ सिजन २ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । डाफे मल्टिमिडियाको आयोजना रहेको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए । अडिसनबाट ८ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको डाफे मल्टिमिडियाकी सन्जु घलेले जानकारी दिइन् । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् । जिल्लामा छरिए...
फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौँ गुण

फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौँ गुण

एजेन्सी । तपाईँ साग कतिको खानु हुन्छ ? तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टा वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको प...
बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

चरिकोट। गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले लिखु गाउँपालिका वडा नं ७, खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव फेला परेको, अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको बताए। त्यसैगरी अन्य छ जना घाइते रहेका छन्। ...
एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न

एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न

जेद्धा । एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न भएको छ । आगामी सेप्टेम्वरमा हुन गइरहेको एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन अगाबै सबै देशमा रहेका संगठित एनसीसी तथा आरसीसीहरू धमाधम अधिवेशन गर्ने क्रममा गैरआवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समिति साउदी अरबले पनि चौथो अधिवेशन सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथी रेवती रमन पौडेलले हरेक कृयाकलापमा एनआरएनए सरकारको अभिन्न अंग जस...
डेब्यु खेलमा रोड्रिग्वेज र बायर्नलाई उपाधि

डेब्यु खेलमा रोड्रिग्वेज र बायर्नलाई उपाधि

म्युनिख। बायर्न म्युनिखले आफ्नो ट्रफी क्याबिनेटमा अर्को एउटा उपाधि थप गरेको छ । प्रिसिजन खेलिने टेलिकम कपमा वेर्डर ब्रेमनलाई २–० ले हराउँदै बायर्नले उपाधिलाई रक्षा गरेको हो । ट्रफीभन्दा पनि खेलको आकर्षण भने नयाँ अनुबन्ध गरिएका खेलाडी हामेज रोड्रिग्वेज बनेका थिए । दुई वर्षे ऋण सम्झौतापछि उनी रियल म्याड्रिडबाट बायर्न आइपुगेका हुन् । खेलमा उनी चाँडै नै बायर्नको टोलीमा घुलमिल भइसकेको देखिएको थ...
error: Content is protected !!