सिमेन्ट उद्योगद्वारा तौल घटाइ ठगी
काठमाडौँ। सरकारी तथा निजी क्षेत्रबाट उत्पादित सिमेन्ट उद्योगले तौल घटाइ उपभोक्तालाई ठगी गरेको पाइएको छ ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजु र आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्तरुपमा गरेको अनुगमनमा न्यू निशान सप्लायर्स नागार्जुन, जोरगणेश हार्डवेयर स्वयम्भू र अरनिको हार्डवेयर ट्रेडर्स ढुङ्गेधाराले ठगी गरेको पाइएको हो ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुका प्रमुख श...









