यस्तो छ तनहुँको पछिल्लो मतपरिणाम: रामचन्द्र पौडेल करिब १८०० मतले पछाडी
तनहुँ, २३ मंसिर । तनहुँका सबै जस्तो क्षेत्रमा अहिले बिहानको पछिल्लो अपडेट सम्म वाम गठबन्धनले अग्रता कायम गरेको छ ।
पछिल्लो अपडेट अनुसार तनहुँ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले १० हजार ९ सय ७३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले ९ हजार १ सय ९५ मत ल्याएका छन् ।
किसानले पौडेलले भन्दा १७७८ मत बढी प्राप्त गरेका छ्न । २१ ह...

























