चुरे कार्यक्रम कार्यान्वयनमा बजेटको कमी
काठमाडौँ, १४ माघ। चुरे क्षेत्रको संरक्षणका लागि लागू गरिएको ‘चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ प्रभावकारी कार्यान्वयनका लागि बिनियोजित बजेट नपुग्ने देखिएको छ ।
‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ ले गुरुयोजना अनुसार काम गर्न सरकारी बजेट अपर्याप्त भएपछि थप सहयोगका लागि साझेदार संस्थासँग छलफल गरिरहेको छ ।
सरकारले चुरे क्षेत्रमा भइरहेको दोहन नियन्त्रण गर्न २०७१ साउन २...





























