मोबाइल फोनको बीमा हुने

मोबाइल फोनको बीमा हुने

काठमाडौँ, १ असोज । मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने लक्ष्यक...
उदयपुरको घुर्मीमा जीप दुर्घटना, दुईको मृत्यु

उदयपुरको घुर्मीमा जीप दुर्घटना, दुईको मृत्यु

सोलुखुम्बु, १ असोज । काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमोे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको घटनास्थलमै र एक जनालाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी चौकी घुर्मीले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी ७५ वर्षका अस्ट्रेलियन नागरिक हुसेक रुडाल्डफ र उनकै श्रीमती वर...
धितोपत्र बजार अनलाइनमा जान समय लाग्ने

धितोपत्र बजार अनलाइनमा जान समय लाग्ने

काठमाडौँ, १ असोज । धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन आज नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ । निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको ...
धनकुटाको लाहुरेकप फुटवल: फुलवारीलाई हराउँदै सोवाराले जित्यो उपाधि

धनकुटाको लाहुरेकप फुटवल: फुलवारीलाई हराउँदै सोवाराले जित्यो उपाधि

साँगुरीगढी, १ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहालेमा सञ्चालित लाहुरेकप फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका–२० को सोवारा फुटबल क्लबले जितेको छ । बराहक्षेत्र नगरपालिका–१ को चियाबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सोवाराले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै सोवारा फुटबल क्लबले एक लाख नगदसहित ट्रफि, सिल, मेडल र प्रमाणपत्र हात पारेको छ । उप–बिजेता चियाबारी फुटबल क्...
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग

संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग

विराटनगर, १ असोज ।  नेपालको संविधानबाट मालिक बनेका नेपाली जनता अब समृद्धिको पर्खाइमा छन् । नेपाली जनतालाई सार्वभौमसत्ता बनाउने यो संविधान जारीपछि कार्यान्वयनमा ल्याउने चुनौती पनि नेपालका राजनीतिक दलहरुले सजिलै सामना गर्नेछन् । स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउन नै देखिएको ठूलो चुनौतीलाई चिर्दै राजनीतिक दलहरु निर्वाचनमा होमिएका थिए । निर्वाचनपछि अहिले संविधानलाई पूर्...
सनराईज बैंकको बार्षिकोत्सव: धनकुटा बजार क्षेत्रमा पुष्पबृक्षरोपण (फोटो फिचरसहित)

सनराईज बैंकको बार्षिकोत्सव: धनकुटा बजार क्षेत्रमा पुष्पबृक्षरोपण (फोटो फिचरसहित)

धनकुटा, १ असोज । एघारौं वार्षिकोत्सवको अवसर पारेर सनराइज बैंक धनकुटा शाखाले सोमबार धनकुटा बजार क्षेत्रमा पुष्पबृक्षरोपण गरेको छ । धनकुटा नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा धनकुटा नगरका प्रमुख प्रशासकीय अधिकृत टिकादत्त राई र सनराइज बैंकका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीले संयुक्त रुपमा बृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राईले बृक्षरोपणका कारण बज...
पुनःनिर्माणमा थप छ खर्ब आवश्यक

पुनःनिर्माणमा थप छ खर्ब आवश्यक

काठमाडौँ, १ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्नुहुँदै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा रु तीन खर्ब ३६ अर्ब खर्च हुने भएकाले आवश्यक रकम जुटाउनका लागि सरकार र द...
सुदूरपश्चिममा धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदै

सुदूरपश्चिममा धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डडेल्धुरा,  १ असोज । सुदूरपश्चिममा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पण्डित रामचन्द्र भट्टले बताए । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्य...
डार्क चकलेट खानुुस्, रोगलाई टाढा राख्नुस्

डार्क चकलेट खानुुस्, रोगलाई टाढा राख्नुस्

काठमाडौँ, १ असोज । चकलेट भन्ने वितिकै तपाईँको मुखमा पानी आयोे होला । सामान्यतया चकलेट खानाले दाँतको लागि राम्रो मानिदैन । तर, यो पूर्ण सत्य होईन । किनकी चकलेट खानाले दाँतको खतरना हुँदैन । यसले तपाईँलाई विभिन्न फाइदा पुर्याउँछ, जसको बारेमा तपाईँलाई सायदै थाहा होला । चकलेट भन्ने वितिकै तपाईँको मनमा विभिन्न ब्राण्ड र स्वादहरु आउन थाल्छ । विभिन्न प्रकारका चकलेटहरु मध्ये स्वास्थ्यको लागि भने डार्क च...
सातवटै प्रदेशमा ट्राफिक कार्यालय

सातवटै प्रदेशमा ट्राफिक कार्यालय

काठमाडौँ, १ असोज । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमता...
नेकपामा भद्रगोल: किन बनेनन् अरिंगाल ?

नेकपामा भद्रगोल: किन बनेनन् अरिंगाल ?

काठमाडौँ, १ असोज । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयमा शनिबार सरकारमाथि आलोचनाको प्रतिवाद नगरेकामा नेता–कार्यकर्तासँग असन्तुष्टि जनाए । ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन रु,’ उनको भनाइ थियो, ‘त्यो हामीले हेर्नुपर्ने भएको छ । एउटा अरिंगाललाई मार्‍यो भने ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ?’ सरकारव...
कोशी गाउँपालिकाद्वारा २६ वटा सिफारिश निःशुल्क

कोशी गाउँपालिकाद्वारा २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए । गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेरलगायत संशो...
राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कारका घटना

राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कारका घटना

काठमाडौँ, १ असोज । कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ। साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्। त्यस्तै, ललितपुर ...
धनकुटाका महिलाद्वारा बलात्कारी र हत्यारा बिरुद्ध प्रदर्शन

धनकुटाका महिलाद्वारा बलात्कारी र हत्यारा बिरुद्ध प्रदर्शन

धनकुटा, १ असोज । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै धनकुटाका महिलाहरुले जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् । धनकुटामा क्रियाशिल विभिन्न महिला संघ संस्थाहरुको समन्वय र डब्लुडक्लुजे धनकुटा सम्पर्क व्यक्तिको संयोजनमा प्रदर्शन गरिएको हो । स्थानीय मदनचौकबाट निश्किएको बिरोध ¥यालीले धनकुटा बजारको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात पुनः मदनचौकमा पुगेर बिरोध सभा ग...
निर्मला हत्या प्रकरणः अब सेनामाथि पनि अनुसन्धान गरिने

निर्मला हत्या प्रकरणः अब सेनामाथि पनि अनुसन्धान गरिने

काठमाडौं, १ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ। घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव दिइएको छ । निर्मलाको शव भेटिएको स्थानबाट करिव तीन किलोमिटर दूरीमा सेनाको बाहिनी छ। बलात्कारपछि घाँटीको कर्ड न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खु...
दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ, १ असोज । बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् । यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको । यातायात ब्यवसायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए। तर छलफलका क्रममा विभागले माग सम...
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरिँदै

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरिँदै

काठमाडौँ, १ असोज । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन ।  यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ । औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ । ओम् बोलबम काँवरिया सङ्घका अध्यक्ष सुनिल ठाकुरका अनुसार कल कारखाना र वर्कशपमा कार...
२०७५ असोज १ गते सोमबार/आजको राशिफल

२०७५ असोज १ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल असोज १ गते। सोमबार। इश्वी सन् २०१८ सेप्टेम्बर १७ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– अष्टमी, १९:२९ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजि...
‘नाडा अटो सो’ मा एक अर्बको कारोवार

‘नाडा अटो सो’ मा एक अर्बको कारोवार

काठमाडौँ, ३१ भदौ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब रु एक अर्ब बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ । करीब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीक...
पन्त हत्याबारे छानबिन गर्न अधिकारसम्पन्न समिति

पन्त हत्याबारे छानबिन गर्न अधिकारसम्पन्न समिति

काठमाडौँ, ३१ भदौ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा आवाज उठिरहेका बेला प्रहरीबारे नै छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा गठन गरेको समितिका सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षकद्व...
पानी निर्यात गरेर आम्दानी बढाउन नेपाललाई जापानको सुझाव

पानी निर्यात गरेर आम्दानी बढाउन नेपाललाई जापानको सुझाव

काठमाडौँ, ३१ भदौ । जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर आम्दानी बढाउन नेपाललाई सुझाव दिएको छ । नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालको हिमालयमा रहेको पिउन योग्य पर्याप्त पानी निर्यात गर्न सकिने बारेमा सुझाव दिएको हो । सो अवसरमा मन्त्री बस्नेतले ...
कर्मचारी सञ्चय कोषको ९८.३४ प्रतिशत रकम लगानी

कर्मचारी सञ्चय कोषको ९८.३४ प्रतिशत रकम लगानी

काठमाडौँ, ३१ भदौ । कर्मचारी सञ्चय कोषले रु दुई खर्ब ८७ अर्ब ७८ करोड अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी सात प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ । कोषको स्रोतमा रु दुई खर्ब ९२ अर्ब ६३ करोड जम्मा भएको आज आयोजित ५७औँ वार्षिकोत्सवका अवसरमा जानकारी दिइयो । आर...
साउदी जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक बढाइने

साउदी जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक बढाइने

काठमाडौँ, ३१ भदौ । सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ । छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरेको हो । श्रम, रोजगार तथा सामाजिक ...
शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, ३१ भदौ । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिए । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् । चौंथोले रु १...
नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

लस एन्जलस, ३१ भदौ । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ । करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो । करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको हिउँको ...
तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ, ३१ भदौ । आर्थिक वर्ष २०७४/७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । कर्मचारीलाई आव २०७४/७५ को सम्पत्ति विवरण बुझाउन यही साउन १ गतेदेखि भदौ २९ गतेसम्मको समयसीमा तोकिएको थियो । भ्रष्टाचार ...
सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान

सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान

चौतारा, ३१ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । ‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिए । हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी म...
नोबेलको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

विराटनगर, ३१ भदौ । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ जनाले भिडियो एक्सरे र ४७ जनाले ल्य...
नया शक्तिका संयोजक बाबुरामविरुद्ध अमेरिकामा प्रदर्शन

नया शक्तिका संयोजक बाबुरामविरुद्ध अमेरिकामा प्रदर्शन

काठमाडौं, ३१ भदौ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि अमेरिकामा रहेका केही नेपाली युवाले कालो झण्डा सहित विरोध प्रदर्शन गरेका हुन् । डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका थिए । तत्कालि...
जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जाजरकोट, ३१ भदौ । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देख...
विश्वकर्मा उदयपुर प्रहरीमा

विश्वकर्मा उदयपुर प्रहरीमा

गाईघाट, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई राजधानी काठमार्डाैँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ । काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी...
error: Content is protected !!