लोकसेवाले खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै

लोकसेवाले खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै

काठमाडौ, ४ असोज । संघीय निजामती सेवा ऐन २०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइ पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्थाअनुसार सबै पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्न...
प्रदेश १ मा आठ महिनामा १०१ बालिका बलात्कृत

प्रदेश १ मा आठ महिनामा १०१ बालिका बलात्कृत

विराटनगर, ४ असोज । प्रदेश नं. १ अन्र्तगतका १४ जिल्लामा आठ महिनाको अवधिमा १०१ जना बालिका बलात्कृत भएका छन् । गत जनवरीदेखि अगष्टसम्मको तथ्यांक हेर्दा बालिका, किशोरी तथा महिलाहरु १०१ वटा बलात्कारको घटना भएको देखिन्छ । यस अवधिमा २ जना नवजात शिशुसहित ६ जना बालिकाको हत्या भएको छ । त्यसैगरी १८ जना किशोरी तथा बालिकाहरुमा बलात्कार प्रयास भएको ७ जनामा यौनदुब्र्यवहार भएको जनाइएको छ । मानव अधिकार उल्लङ्घन...
२०७५ असोज ४ गते बिहीबार/आजको राशिफल

२०७५ असोज ४ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल असोज ४ गते। बिहीबार। इश्वी सन् २०१८ सेप्टेम्बर २० तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– एकादशी, २५:०० बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अ...
धनकुटामा संविधान दिवसको अवसर पारेर सरसफाई र वृक्षारोपण

धनकुटामा संविधान दिवसको अवसर पारेर सरसफाई र वृक्षारोपण

धनकुटा, ३ असोज । संबिधान दिवसको अवसर पारेर धनकुटामा सरसफाई र बृक्षारोपण गरिएको छ । नेपालको संविधान २०७२ जारी भएको दिनको अवसरमा धनकुटा नगरपालिकाको अगुवाईमा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको हो । धनकुटा बसपार्कमा नवनिर्मित फूलबारी तथा धनकुटा–७ स्थित रमाइलो घुम्तीमा वृक्षारोपण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, नगरपालिकाका प्रम...
संविधानले सबैको संरक्षण गरेको छ : मुख्यमन्त्री राई

संविधानले सबैको संरक्षण गरेको छ : मुख्यमन्त्री राई

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्र्धन गरेको बताउनुभएको छ । संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति, प्रदेश नं १ विराटनगरद्वारा आज शहीद रङ्गशालामा आयोजित भव्य समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हि...
धनकुटा कारागारका अधिकांस कैदीबन्दीको आँखामा संक्रमण

धनकुटा कारागारका अधिकांस कैदीबन्दीको आँखामा संक्रमण

धनकुटा, ३ असोज । जिल्ला कारागार धनकुटामा रहेका अधिकांस कैदीबन्दीको आँखामा समस्या देखिएको छ ।  संविधान दिवशको अवसरमा नेत्रज्योती संघले गरेको परिक्षणका क्रममा ६३ जना कैदीबन्दीमा आँखाको समस्या देखिएको हो । चार महिलासहित ७२ कैदीबन्दी रहेको जिल्ला कारागारमा १२ जनाले चस्मा लगाउँनुपर्ने अवस्था छ भने अन्य सबैले औषधि प्रयोग गर्नु पर्ने भएकाले औषधी वितरण गरिएको नेत्रज्याती संघका अध्यक्ष द्रोण गुरागाईले ...
मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुग्यो, १७ नेपाली गम्भीर बिरामी

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुग्यो, १७ नेपाली गम्भीर बिरामी

काठमाडौं, ३ असोज । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो । सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत...
नुवाकोटका तीन युवती दुई सातादेखि बेपत्ता

नुवाकोटका तीन युवती दुई सातादेखि बेपत्ता

नुवाकोट, ३ असोज । नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष सहयोग मागेका छन् । काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उहाँको फुपू १७ वर्षीया सम्झना तामाङ र उनका साथी १७ वर्षीया हसिना भनिन...
२०७५ असोज ३ गते बुधबार/आजको राशिफल

२०७५ असोज ३ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल असोज ३ गते। बुधबार। इश्वी सन् २०१८ सेप्टेम्बर १९ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, २२:५६ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्यात्मभाव जागृत हुनाले धर्मकर्म तथा समाजसेवामा प्रवृत्त भइनेछ। परिस्थितिवश रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। सानो प्रयासले ठूल...
डा.शर्माद्वारा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक प्रदान (भिडियो रिपोर्टसहित)

डा.शर्माद्वारा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक प्रदान (भिडियो रिपोर्टसहित)

विराटनगर, २ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो । बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ ग...
धनकुटामा बन्यो नेपालकै पहिलो औधोगिकग्राम

धनकुटामा बन्यो नेपालकै पहिलो औधोगिकग्राम

धनकुटा, २ असोज । स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनकालागि नेपालमै पहिलो पटक धनकुटामा औधोगिकग्राम स्थापना गरिएको छ । तर, औधोगिक ग्राम सञ्चालन कार्यबिधि नबनेका कारण पहिलो चरणका भवन निर्माण भएरपनि सञ्चालनमा आउन सकेको छैन । उद्योग स्थापनाकालागि धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरियो । तर, लामो समयसम्म कुनैपनि उद्योग स्थापना हुन नसक्दा संरक्...
मेक्सिकोको पर्यटकीयस्थलमा गोली प्रहार, छको मृत्यु

मेक्सिकोको पर्यटकीयस्थलमा गोली प्रहार, छको मृत्यु

मेक्सिको सिटी, २ असोज । मेक्सिको सिटीको गारीबाल्डी प्लाजामा भएको गोलीकाण्डमा थप एक व्यक्तिको मृत्यु भएको छ । सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको सुरक्षा अधिकारीहरुले बताएका छन् । मेक्सिको सिटीको महान्यायाधीवक्ताको कार्यालयका अनुसार मारिएका छैठौँ व्यक्ति ३२ वर्षीय पुरुष रहेका छन् । गत सेप्टेम्बर १४ मा मेक्सिकोको प्रख्यात पर्यटकीय प्लाजामा उक्त गोलीकाण्ड भएको थियो । त्यस गोली प्रहारमा यी ...
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत

राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत

सिओल, २ असोज । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् । उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट प्योङयाङ पुग्नु भएको हो । नेता कीमले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरिय...
जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना, पहिलो चरणमा ७ करोड खर्च लाग्ने

जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना, पहिलो चरणमा ७ करोड खर्च लाग्ने

जनकपुरधाम, २ असोज । प्रदेश नं २ को सरकारले जानकी मन्दिर सौन्दर्य अभिवृद्धि गर्ने योजना अघि बढाएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो मन्दिरको सौन्दर्य अभिवृद्धि योजना अघि सारिएको हो । पहिलो चरणमा रू सात करोड खर्च लाग्ने योजना बनाइएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रकाअनुसार केही दिनभित्रै ठेक्का प्रक्रियामा लाने तयारी भइरहेको छ । उनले भने, “लागत खर्च तयार र ढाँचा तयार भइसके...
नदी दोहन गर्नेबाट ३८ लाख असुल

नदी दोहन गर्नेबाट ३८ लाख असुल

मेलम्ची, २ असोज । सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ । असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ । तर पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ३६ टिपर, १८ मिनिट्रक, १३ स्काभे...
२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

काठमाडौ, २ असोज । अमेरिकाले चीनसँगको ‘व्यापार युद्ध’लाई झनै चर्काउने संकेत गरेकाे छ। अब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा अमेरिकाले गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ। ...
पाटा ट्राभल मार्टमा नेपाल सहभागी

पाटा ट्राभल मार्टमा नेपाल सहभागी

काठमाडौँ, २ असोज । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डले नेपाल भ्रमण वर्षलाई प्रभावकारी प्रचार गर्ने लक्ष्यका साथ ‘पाटा ट्राभल मार्ट २०१८’ मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । उक्त लाउन्जमा करीब २०० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा क्रिय...
लौहपुरुष सिंहको स्मृति दिवस

लौहपुरुष सिंहको स्मृति दिवस

काठमाडौँ, २ असोज । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व .सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा...
‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्न जटिल, तालिमप्राप्त व्यक्तिबाट हत्या’

‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्न जटिल, तालिमप्राप्त व्यक्तिबाट हत्या’

काठमाडौ, २ असोज । उल्टाखाम (कञ्चनपुर)। निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन। अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ। ‘हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ’, उच्चस्तरीय छानब...
उर्लाबारीमा रक्तसञ्चार सेवा शुरु

उर्लाबारीमा रक्तसञ्चार सेवा शुरु

उर्लाबारी, मोरङ, २ असोज ।  नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा ब्लड बैंक शुरु गरेको छ । गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको उद्घाटन गर्नुभएको थियो । आवश्यक पूर्वाधार नहुँदा झण्डै दुई महिनापछि मात्र उपशाखाले सोमबारदेखि उक्त सेवा दिन थालेको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा शुरु भएको सो से...
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

काठमाडौ, २ असोज । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजले/मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो । यससँगै अब पेट्रोलको बजारभाउ प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । वाईइन्धन र एलपी ग्यासको मूल्य भने नबढेको निगमका निर्देशक एवं प्रवक्ता ई. वीर...
प्याब्सनद्धारा देशभरका विद्यालय बन्द गर्ने चेतावनी

प्याब्सनद्धारा देशभरका विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौ, २ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही बुदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुदामा प्रारम्भीक वालविकास शिक्षादेखि कक्षा १२ ...
विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतबाट फुकुवा

विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतबाट फुकुवा

काठमाडौ, २ असोज । भारतले विस्फोटक पदार्थ आयातमा लगाउँदै आएको अघोषित नाकाबन्दी फुकुवा गरेको समाचार आजको कारोबारमा छापिएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पठाएको पत्राचारबमोजिम विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चापदार्थ उपलब्ध गराउन सहमत भएको हो । सोही सहमतिअनुसार पहिलो चरणमा भारतबाट ६ सय मेट्रिक टन भन्दा बढी कच्चा पदार्थ केही साताभित्रै नेपाल आइपुग्ने सैनिक उच...
दसैंलाई ४० अर्ब नयाँ नोट

दसैंलाई ४० अर्ब नयाँ नोट

काठमाडौ, २ असोज । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्...
भारतीय सेनाध्यक्षको बिवादास्पद अभिब्यक्ति, सार्वभौम मुलुकमाथि धावा बोलेको निष्कर्ष

भारतीय सेनाध्यक्षको बिवादास्पद अभिब्यक्ति, सार्वभौम मुलुकमाथि धावा बोलेको निष्कर्ष

काठमाडौ, २ असोज । बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको थियो । नेपालले श...
२०७५ असोज २ गते मंगलबार/आजको राशिफल

२०७५ असोज २ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल असोज २ गते। मंगलबार। इश्वी सन् २०१८ सेप्टेम्बर १८ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– नवमी, २१:०३ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्यात्मभाव जागृत हुनाले धर्मकर्म तथा समाजसेवामा प्रवृत्त भइनेछ। परिस्थितिवश रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। सानो प्रयासले ठूलो ...
सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विराटनगरमा ग्राउन्डेड

सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विराटनगरमा ग्राउन्डेड

मोरङ, १ असोज । सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विराटनगर बिमानस्थलमा ग्राउन्डेड भएको छ । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो । चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएकाले जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका नि...
१ नम्बर प्रदेश सरकारले तीन दिनसम्म यसरी मनाउँदैछ संविधान दिवस

१ नम्बर प्रदेश सरकारले तीन दिनसम्म यसरी मनाउँदैछ संविधान दिवस

मोरङ, १ असोज । प्रदेश नं. १ सरकारले अस्थाई राजधानी विराटनगरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर सविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मुल समारोह समिति गठन गरी असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी सविधान दिवस मनाउने तयारी गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी संबिधान दिवस मनाउँने सम्बन्धि जानकारी दिएको हो । प्रद...
एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

एसियन पारा खेलकुदमा ४१ देश सहभागी हुने

जाकार्ता, १ असोज । इन्डोनेसियाको जाकार्तामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ ओटा देशले सहभागीता जनाउने निश्चित भएको छ । मुल आयोजक समितिका प्रमुख राजा सप्त ओक्तोहरीले दिएको जानकारी अनुसार ती देशहरुबाट कुल २८ सय ८० खेलाडीहरु सहभागी हुनेछन् । आउदो अक्टोबर ६ तारिख देखि १३ तारिख सम्म एसियन पारा खेलकुद हुने यसअघि नै तय भइसकेको थियो । उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय पक्षका संस्कृतिहरुला...
भुटान निर्वाचन: प्रारम्भिक चरणबाटै सत्ताधारी दल बाहिरियो

भुटान निर्वाचन: प्रारम्भिक चरणबाटै सत्ताधारी दल बाहिरियो

थिम्पु, भुटान, १ असोज । भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ । नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २० मत ल्याई प्...
थाइल्याण्डमा नेपाली पर्यटक बढ्दै

थाइल्याण्डमा नेपाली पर्यटक बढ्दै

थाइल्याण्ड, १ असोज । नवलपरासीका सन्तोष न्यौपाने यतिबेला परिवारको साथमा पटाया शहरमा घुमघाममा व्यस्त हुनुहुन्छ । पटाया नजिकैको समुन्द्र किनारमा पोखराका सुजन पोखरेललगायतको पाँच जनाको समूह आनन्द लिइरहेको थियो । सन्तोष र सुजन मात्र होइनन्, पछिल्लो समय थाइल्याण्ड नेपालीका लागि पर्यटकीय गन्तव्य बनेको छ । नेपालीको महान पर्व दशैँ र तिहार आउँदै गर्दा पछिल्लोपटक नेपाली नागरिक घुम्नका लागि थाइल्याण्ड आउने ...
error: Content is protected !!