तल्लातहका एकीकरणमा समस्या छैन: अध्यक्ष प्रचण्ड
गोरखा, २० असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणमा कुनै समस्या नभएको भन्दै आइतबार बोलाइएको सचिवालय बैठकले धेरै विषय टुङ्ग्याउने बताएका छन् ।
प्रेस सङ्गठन नेपाल गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी एकतालाई प्रदेश, जिल्ला र गाउँतहसम्म सम्पन्न गर्न आइतबार पार्टी सचिवालयको बैठक बोलाइएको जानकारी दिए ।
उनले भने, “प...






























