२०८१ भदौ ७ गते शुक्रबार/आजको राशिफल
बि.सं.२०८१ भदौ ७ गते शुक्रबार ई.सं.२०२४ अगस्ट २३ नेपाल सम्वत् ११४४ गुंलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शूल योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३८ बजे, सूर्यास्त साँझ ०५ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको ...