२०८१ बैशाख २५ गते मङ्गलबारको राशिफल
बि.सं.२०८१ बैशाख २५ गते मंगलबार ई.सं.२०२४ मे ०७ नेपाल सम्वत् ११४४ चौलागा चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण चर्तुदशी, चन्द्रमा मेष राशिमा अश्विनी नक्षत्र, आयुष्मान योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ०६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसुकै दिशाको य...

