मुसहर बस्तीमा ‘धुर्मुस सुन्तली’को प्रेम

मुसहर बस्तीमा ‘धुर्मुस सुन्तली’को प्रेम
हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका चर्चित कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विश्वमा रहेका नेपालीले ‘धुर्मुस-सुन्तली’ भनेर चिन्छन् । एउटा सिरियलले दिएको नयाँ परिचय आज विश्वमाझ नेपालीको मनमा बसेको छ । ‘धुर्मुस-सुन्तली’ले सिरियलमा अभिनय गरेर मात्र यो नाम बनाएका होइनन् । सिरियलले दिएको नयाँ नामलाइ उनीहरुले समाजसेवाबाट नयाँ उचाइमा स्थापित गरेका छन् । भूकम्पपछि नेपाल सरकारले एकिकृत बस्...

धनकुटामा नयाँ बर्षको अवसरमा नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

धनकुटामा नयाँ बर्षको अवसरमा नृत्य प्रतियोगिता (फोटो फिचरसहित)
धनकुटा । नयाँ बर्ष २०७४ को अवसर पारेर धनकुटामा लोक नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला युवा समितिको सहयोग र देउराली युवा क्लवको संयोजकत्वमा डि स्टार डान्स एकेडेमी धनकुटाले प्रतियोगिता आयोजना गरेको हो । १६ देखि ४० बर्षका युवाहरुवीच युवा प्रतिभा पहिचान कार्यक्रम अन्र्तरगत लोक नृत्य प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा बिजयीलाई जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ्ग, रेड...

घाइते बिराटलाई भेट्न बैंगलौर पुगिन् अनुष्का

घाइते बिराटलाई भेट्न बैंगलौर पुगिन् अनुष्का
भारतीय क्रिकेटर बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीचको प्रेम कसैबाट छिपेको छैन । उनीहरु धेरै समय एक-अर्काबाट टाढा रहन सक्दैनन् भन्ने पनि धेरैलाई थाहा छ । कोहली अहिले काँधको चोटका कारण क्रिकेटबाट टाढा भएका छन् । आइपिएलमा उनको टिम रोयल च्यालेन्जर्स बैंगलोरले पराजय व्यहोरिरहँदा उनी दर्शक दिर्घामा बसेर टुलुटुलु हेर्न बाध्य छन् । यही बीचमा उनकी प्रेमिका अनुष्का आफ्नो आगामी फिल्म ‘फिलौरी’ ...

रामकृष्णको ‘म हुरीमा दियो जलेको देख्छु….

रामकृष्णको ‘म हुरीमा दियो जलेको देख्छु….
काठमाडौं । गायक रामकृष्ण ढकालको गीत सुनेर मनोरञ्जन लिने दर्शकका लागि खुसीको खबर छ । उनकै स्वरमा सजिएको एउटा सुमधुर गीत बजारमा आएको छ । उक्त गीतको भिडियो पनि युट्युवबाट सार्वजनिक भएको छ । ‘म हुरीमा दियो जलेको देख्छु….बोलको गीतमा ढकालको स्वर रहेको छ भने रमेश बिजीको शब्द रहेको छ । राजेश थापाको संगीतमा तयार भएको उक्त गीतमा बिन्दवासिनी म्युजिकले बजारमा ल्याएको छ । गीत केबल मनोरञ्जनमा सिमित हुनहुन्न...

अक्षय र सोनमलाई ‘राष्ट्रिय फिल्म अवार्ड’

अक्षय र सोनमलाई ‘राष्ट्रिय फिल्म अवार्ड’
बलिउड चलचित्रका लागि सधै नै प्रतिक्षामा रहेको ‘राष्ट्रिय फिल्म अवार्ड’को घोषणा भएको छ । ‘६४ औ राष्ट्रिय फिल्म अवार्ड’मा नायक अक्षय कुमारले चलचित्र ‘रुस्तम’बाट उत्कृष्ट नायकको अवार्ड जितेका छन् । यस्तै, नायिका सोनम कपुर अभिनित चलचित्र ‘निरजा’ उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । यस्तै, नायक ‘पिंक’ले उत्कृष्ट सामाजिक बिषयको चलचित्र विधामा अवार्ड प्राप्त गरेको छ । १५ बर्षकी जाइरा वासिमले चलचित्र ‘दं...

संवादका कारण रेखाको ‘पलाँस’ लाई ‘एडल्ट’ सर्टिफिकेट

संवादका कारण रेखाको ‘पलाँस’ लाई ‘एडल्ट’ सर्टिफिकेट
नायिका रेखा थापाले अभिनय गर्ने प्राय चलचित्र हेर्न कुनै पनि वर्गका दर्शकलाई रोक लाग्दैन । रेखाले अभिनय गर्ने चलचित्र पारिवारिक हुन्छ । तर, चैत्र १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पलाँस’लाई भने १६ बर्ष तलका बालबालिकाले हेर्न नपाउने भएका छन् । रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘पलाँस’लाई चलचित्र सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको हो । मंगलबार बेलुकी सेन्सर सकेपछि निर्मात्री कृषा चौलाग...

शाहरुख र अक्षयको बक्स अफिस भिडन्त पक्का

शाहरुख र अक्षयको बक्स अफिस भिडन्त पक्का
केही समयअघि ऋतिक रोशनको फिल्म ‘काबिल’सँग भिड्नुपर्दा शाहरुख खानको फिल्म ‘रइस’लाई धक्का पुगेको थियो । उनै शाहरुखले अब अर्का ठूला स्टार अक्षयकुमारसँग भिड्नुपर्ने भएको छ । अक्षयकुमारको फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’ को रिलिज डेट परिवर्तन भएको छ । यो फिल्म अब ११ अगष्टमा रिलिज हुनेछ । पहिले यो फिल्म २ जूनमा रिलिज हुने भनिएको थियो । ११ अगष्टमा नै इम्तियाज अलीले आफ्नो फिल्मको लागि बक्स अफिस बुक गरिसकेक...

फिल्म प्रचारमा साथ दिदैनन् चल्तीका कलाकार

फिल्म प्रचारमा साथ दिदैनन् चल्तीका कलाकार
वैशाख १ गतेबाट चलचित्र ‘घामपानी’ रिलिज हुँदैछ । यो चलचित्रमा नायक दयाहाङ राई र नायिका केकी अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको प्रचारको समयमा यसका कलाकार नै निर्माण टीमसँग छैनन् । नायिका केकी अधिकारी चलचित्र ‘लभ सासा’ प्रदर्शनका लागि भन्दै अष्ट्रेलिया उडेकी छिन् । चलचित्रको ट्रेलरको सार्वजनिक कार्यक्रममा पनि यसका मुख्य २ कलाकार नै उपस्थित थिएनन् । केकी, करिब एक महिना अष्ट्रेलिया बस्ने वुझिएक...

रेखाले गरिन् झरनाको प्रशंसा

रेखाले गरिन् झरनाको प्रशंसा
केहि समय अगाडिसम्म नायिकाद्धय रेखा थापा र झरना थापाविच नम्बर १ को लडाई चलिरहेको थियो । झरना थापाले नेपाली चलचित्र क्षेत्रमा स्थान बनाइसकेपछि रेखाको प्रवेश भएको हो । रेखाको प्रवेश नेपाली चलचित्र क्षेत्रमा भएपछि निरुता सिंह, करिश्मा मानन्धर, झरना थापा जस्ता नायिका पछि परेको चर्चा पनि चल्यो । केहि समय अगाडि नायिका झरना थापाले आफूले नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताएको र धेरै हिट चलचित्र दिएको...

राजेश हमालले १८ वर्षदेखि भात खाएका छैनन्, आखिर के खान्छन हमाल ?

राजेश हमालले १८ वर्षदेखि भात खाएका छैनन्, आखिर के खान्छन हमाल ?
अभिनेता राजेश हमाललाई भेट्ने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । मौकाले एउटा रेस्टुरेन्टमा भेट जु-यो । भेटपछि उनको जीवनको अन्तरंग पाटो खोतल्ने हुटहुटी भइसकेको थियो । सुरुमा सोचेँ, फिल्मको हिरोसँग फिल्मकै बात गरौँ । तर, फेरि सोचेँ, हमालको फिल्मी जिन्दगी त मिडियामा धेरै छाइसक्यो, नयाँ खासै के होला र ? अनि उनको शिरदेखि पाउसम्म नियालेँ । उमेरले ५० वर्षमाथिको जिन्दगी बिताइरहेका उनको शरीरमा खासै बुढ...
error: Content is protected !!