निकिता भइन् मिस नेपाल

निकिता भइन् मिस नेपाल
काठमाडौँ। यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक हुनुभएको छ । आज सम्पन्न प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ हुनुभएको हो । त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गर्नुभएको छ ।

राजा दीपेन्द्रको प्रेमकथामा सिनेमा बन्ने, दीपेन्द्र बन्दै छन् प्रदीप खड्का

राजा दीपेन्द्रको प्रेमकथामा सिनेमा बन्ने, दीपेन्द्र बन्दै छन् प्रदीप खड्का
काठमाडौ। आशुसेन फिल्म्सले नयाँ सिनेमाको घोषणा गरेको छ । निर्माता सन्तोष सेनले सबैभन्दा छोटो समयका लागि राजा बनेका दीपेन्द्र वीर विक्रम शाहको प्रेमकथामा आधारित सिनेमा बनाउने आधिकारिक घोषण गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कायक्रमकाबिच सन्तोषले सिनेमाको घोषणा गरेका हुन् । यस सिनेमामा अभिनेता प्रदीप खड्काले राजा दीपेन्द्रको भूमिका निर्वाह गर्ने भएका छन् । सिनेमाको घोषणा कार्यक्रममा प्रदी...

आधुनिक ‘चमेली’सँग कसरी होला ‘शास्त्री’ कमलेको बिहे ?

आधुनिक ‘चमेली’सँग कसरी होला ‘शास्त्री’ कमलेको बिहे ?
नेपाली चलचित्रका मेकरहरु अहिले कथावस्तुमा आधुनिकतासँगै नेपालकै संकृतीको फ्यूजन खोजिरहेका छन् । प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कमलेको बिहे’ले पनि यस्तै कथाको खोजी गरेको छ । सार्वजनिक भएको ट्रेलरमा संकृत विद्या पढेर शास्त्री बनेको ‘कमले’ र आधुनिक यूवती ‘चमेली’को रोमाञ्चक प्रेम कथालाई प्रस्तुत गरिएको छ । प्रसन्न पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा नायक अनुपविक्रम शाही ...

सिड्नीमा भेटिएकी नीताले भनिन्-हनिमुन मनाउन सिड्नी मै आउँछु

सिड्नीमा भेटिएकी नीताले भनिन्-हनिमुन मनाउन सिड्नी मै आउँछु
  सिड्नी । यतिबेला अभिनेत्री नीता ढुगांना सिड्नी आईपुगेकी छिन । उनी यसै हप्ता जून ३ तारेखका दिन झापाली समाजले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुने छिन । उनी अहिले भने सिड्नी घुम्नमा ब्यस्त छिन । ‘अष्टेलिया आउने सपना पूरा भयो,’ उनले भनिन्, ‘ यो निकै सुन्दर मूलुक रहेछ,’ सिड्नीमा रहेको ओपरा हाउस घुमेपछी भने नितालाई प्रेमीको याद आएछ ‘ओपरा हाउसमा प्रेमीसंग आउन पाएको भए अर्कै मज्जा आउँथ्य...

प्रियंकाले नोबेल पुरस्कार विजेता रविन्द्रनाथको प्रेमकथामा फिल्म बनाउने

प्रियंकाले नोबेल पुरस्कार विजेता रविन्द्रनाथको प्रेमकथामा फिल्म बनाउने
बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी प्रियंका चोपडा फिल्म निर्माणसमेत सक्रिय छिन् । उनले चाँडै नै नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरको प्रेमकथामा फिल्म बनाउने भएकी छिन् जसको निर्देशन उज्ज्वल चटर्जीले गर्नेछन् । यस फिल्मको कथा सागरिका चटर्जीले लेखेकी हुन् । यो फिल्म टैगरमाथिको बायोपिक त हो तर, यसले उनको सम्पूर्ण जीवनीलाई समेट्ने छैन । यस फिल्ममा उनको जीवनको सुरुवाती कालखण्डको एउटा अं...

सिधुवामा खुल्ला नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

सिधुवामा खुल्ला नृत्य प्रतियोगिता (फोटो फिचरसहित)
सिधुवा । धनकुटाको सिधुवा बजारमा बुधवार खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । २५६१ औं बुद्ध जयन्तीको अवसर पारेर सिंहदेवी यूथ क्लव सिधुवाले नृत्य प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा लालिगुराँस डान्स सेन्टर बसन्तपुर प्रथम, संगीत समाज सेवा युवा क्लव द्वितीय र दीपज्योती जनजागरण युवा क्लव मजुवा तृतीय भएको प्रतियोगिताका निर्णायक सरोज भुजेलले जानकारी दिए । प्रथम, द्वितीय र तृतीय हुने टिमले...

‘रंगीन साँझ’ मा गुन्योचोली लगाउँदा ज्योतिलाई गाह्रो भो

‘रंगीन साँझ’ मा गुन्योचोली लगाउँदा ज्योतिलाई गाह्रो भो
टोकियो । गुन्योचोलीमा सजिएर गायिका ज्योति मगर स्टेज उक्लिँदा मेगुरो कुमिन सेन्टरमा उपस्थित दर्शकहरु अचम्ममा परे । प्रायः कार्यक्रममा छोटा पहिरनाका कारण बिवादित हुने गरेकी ज्योतिलाई एक्कासी गुन्योचोलीमा देख्दा दर्शकहरु अचम्म पनि किन नपरुन् त ? गुन्योचोलीमै उनले ‘नयनमा गाजल कालै राम्रो’ गीत पनि गाइन् । लगत्तै ज्योतिले दर्शकतिर इसारा गर्दै गुन्योचोली दर्शकहरुको चाहाना नभएको र आफूलाई पनि अप्ठ्यारो...

आमा बनेपछि ह्वात्तै घट्यो अभिनेत्री करिना कपुरको भाउ

आमा बनेपछि ह्वात्तै घट्यो अभिनेत्री करिना कपुरको भाउ
आमा बन्ने क्रममा केही समय ब्रेक लिएकी बलिउड अभिनेत्री करिना कपुरलाई फिल्म खेल्न हतार भइसकेको छ । यसका लागि उनी ज्यान बनाउन तल्लिन छिन् । तर आमा बनेपछि करिनाको स्टारडम पहिलेजस्तो छैन । यसको असर उनको पारिश्रमिकमा परेको छ । उनलाई फिल्म अफर गर्ने निर्माता-निर्देशकहरु पहिले जति पारिश्रमिक दिन तयार छैनन् । अहिले करिना ‘वीरे दी वैडिङ’ नामक फिल्ममा व्यस्त छिन् । यो फिल्म सकिएपछि उनले गर्ने अर्को फिल्म...

रेखा थापा काठमाडौं उपमेयरको उम्मेदवार !

रेखा थापा काठमाडौं उपमेयरको उम्मेदवार !
काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ । राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं अध्यक्ष नवराज सिंखडाले अनलाइनखबरसँग भने, ‘रेखालाई उम्मेदवार बनाउने हाम्रो तयारी हो ।’ उनका अनुसार उम्मेदवार बन्न प्रस्ताव गर...

‘हिरो रिटर्न्स’मा सविन र रेखाको एक्सन, सरोज भिलेन

‘हिरो रिटर्न्स’मा सविन र रेखाको एक्सन, सरोज भिलेन
नायक सविन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘हिरो रिटन्र्स’को टिजर रिलिज गरिएको छ । नयाँ बर्षको अवसर पारेर प्रस्तुतकर्ता तथा नायक सविनले चलचित्रको टिजर रिलिज गरिएको बताए । यो चलचित्रको टिजरमा एक्सनलाई महत्व दिइएको छ । चलचित्रमा नायिका रेखा थापा, नायकद्धय सविन श्रेष्ठ र दिल श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रको टिजरमा नायक सरोज खनाल भिलेन अवतारमा देखिएका छन् । आशिष भेटवालले यो चलचित्रको निर...
error: Content is protected !!