प्लानिङ ब्वाइज क्लब फाइनल प्रवेश
धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा पेमा युवा क्लब विराटनगरलाई ट्राइबेकरमार्फत ५-४ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज क्लब उपाधि नजिक पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइब्रेकरमा प्लानिङ ब्वाइजका जर्सी नम्बर ४ का रिसभ अधिकारी, जर्सी ...