मंगलबार, मंसिर १२, २०७४
तेह्रथुम , १२ मंसिर । लालिगुरास नगरपालिका ९ साबिक सोल्मा ४ सिजेपुका दिलकुमार लिम्बु अहिले ३२ बर्ष पुगे । जन्मेर २० / २१ बर्ष सम्म अध्ययनमा समय बितेपछि त्यस पछिको समय लाहुर भिड्ने , च्याबु्रङ नाच्ने र फुटबल खेल्ने मै समय बित्न थाल्यो ।
लिम्बुहरुको पुर्खाको साख बचाउनका लागी दिलकुमार भारत , सिंगापुर र बेलायत आर्मिका लागी दर्जनौ अभ्यास गर्दा पनि सफल भएनन् । एकपटक त सिंगापुरका लागी अन्तिम छनौट प्रकृ...