काठमाडौं, १२ मंसिर । नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५६ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस्तै  तेजावी सुन तोलाको ५५ हजार ८ सय रहेको छ । चादी आज ७६० मा कारोबार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!