काठमाडौं, ११ मंसिर । नेपाली बजारमा सुनको भाउ दैनिक जसो बढ्दै गइरहेको छ । हिजोको तुलनामा आज सुनको मुल्यमा १ सय रुपैयाँ बढेको छ ।

Advertisement

आज छापावाला सुनको मुल्य ५६ हजार १ सय र तेजावी सुन आज ५५ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । आज चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!