प्रेम पत्र

प्रेम पत्र
प्रिय काली, हेर न समय कति बदलिएछ । पोहोरको प्रणय दिवशसम्म म हरेक दिन स्कूलबाट आएर फोन गरेर “के छ खबर ? के गर्दैछौं ? सन्चै हो ? दिन कस्तो रह्यो ? के खाजा खायौ ?” भनेर नसोधिकन बस्न सक्दिनथे । मान्दैनथ्यो मेरो मन, विहान उठेर “शुभ प्रभात काली, सपना कस्तो देख्यौ ? के छ आजको कार्यक्रम ?” भनेर तिमीलाई मेसेज नगरी चिया पिउनलाई । सक्दिनथे खाना खान तिमीलाई एक कल फोन गरेर “तिमीले खाना खायौ ?” भनेर एकपल्ट ...

धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी
धनकुटा । धनकुटामा शुक्रबार काव्य गोष्ठी सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ प्रदेश नं.–१ को सचिवालय बैठकको अवसर पारेर प्रगतिशील लेखक संघ धनकुटाले गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा प्रदेश १ का कवि तथा साहित्यकारहरु सहभागि थिए । उनीहरुले गोष्ठीमा आ–आफ्नो रचना प्रस्तुत गरे । प्रगतिशील लेखक संघ प्रदेश–१ का अध्यक्ष डा.देवी क्षेत्री दुलाल, धनकुटा अध्यक्ष रमेशचन्द्र अधिकारी, कवि राजेन्द्र सर्वाहारा, म...

लघु उपन्यासः नैना–रेशम (भाग–एक)

लघु उपन्यासः नैना–रेशम (भाग–एक)
कुरा आज भन्दा लगभग चार/पाँच बर्ष अगाडिको हो । रेशम आफ्नो जन्मथलो छोडेर पढाइको शिलशिलामा सदरमुकाम डेरा गरी बस्थे । सामान्य परिवारमा हुर्केका रेशम दुख–सुख गरी पढ्दै थिए, पढाई पनि राम्रै थियो । गाउँमा घर भएका कारण तथा आर्थिक रुपमा पनि कमजोर भएका कारण डेरामा चाहिने दाल चामल घरैबाट लैजान्थे किनकी पढ्न डेरा गरी बसेको मान्छेसँग पर्याप्त रुपमा पैसा पनि त हुँदैन थियो । बेला–बेला घर आउँथे घरमा केही कामहरु...

व्यङ्ग्य निबन्ध संग्रह मुखास्त्र लोकार्पण

व्यङ्ग्य निबन्ध संग्रह मुखास्त्र लोकार्पण
मोरङ । मोरङको बेलबारीमा व्यङ्ग्य निबन्ध संग्रह मुखास्त्र लोकार्पण गरिएको छ । व्यङ्ग्य निबन्धकार भैरव अर्यालको ४५ औं स्मृतिको अवसरमा एक कार्यक्रमकाबीच मुखास्त्र लोकार्पण गरिएको हो । साहित्यकार इरान राईबाट सम्पादन गरिएको मुखास्त्रलाई छावा प्रकाशन बेलबारीले बजारमा ल्याएको हो । पुस्तकको भैरव अर्याल पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे, साहित्यकार तथा अन्वेषक अनिल पौडेल, प्राज्ञ नरनाथ लुइटेल, सिस्नोप...

लघुकथा–अनमोल माया

लघुकथा–अनमोल माया
शिकारीले दिनभर भौंतारिदा पनि आफूले भने जस्तो शिकार भेटाउन सकेको थिएन । ऊ थकित भई खोलाको किनारमा बसिरहेको थियो । ऊ खोला वारिबाट पारितर्फ जाने विचार गर्दै थियो । त्यति नै बेला एउटा बुढो बाख्रो लरखराउँदै नजिकै आयो र बस्यो । शिकारीले मुन्टो बटार्दै हेर्यो । आहा ! आज पनि राम्रै शिकार फेला पर्यो, धन्य प्रभु तिम्रो लिला अपरम्पार भन्दै मनमनै निकै खुसी भयो । शिकारीले उसलाई राम्रोसँग नियालेर हेर्यो उसक...

कविताः भाईको पुकार

कविताः भाईको पुकार
तिमी त ! बाल विधुवा रे हैन त ! दिदी ? तिमीले त रातो रंग छुनै हुन्न रे हैन त ! दिदी ? तिम्रो नशा–नशाको रातो रगतले त तिमीलाई हर स्वासमा स्पर्श गरिरहेकै छ त दिदी ! यसपालिको तीजमा रातो सारी किनिदिन्छु, ईन्कार नगर है दिदी ।। रातै चुरा तिम्रा डोला हातमा छमछम बजाउ है दिदी, रातै फुर्के धागो लगाइ चुल्ठो कसन है दिदी । कोष निकालेर नयन भरी परेली छपक्क पारेर, रातै लाली लगाइ, टलक्क टिकी, शिरै उच्च...

कविताः “बा”

कविताः “बा”
बा, मलाई एक थान सपना देख्न सिकाइदिनुन !! बा, तपाईको पट-पट फुटेका हातहरुबाट आएको सुगन्धित बासनाको अर्थ बुझाइदिनुन !! बा, तपाइको चरक-चरक चर्किएको पैतालले टेक्ने धर्तिको रहस्य बताइदिनुन !! बा, गोरुसँगै दिनरात जोतिएका तपाइको शरीरको थकानको मूल्य बताइदिनुन !! बा, निस्पट्ट अँध्यारो रातमा तपाई उज्यालो बनी आउनुहुन्छ तपाईको प्रकाशको राज बताइदिनुन !! बा, तपाइले भोगेका कर्म जस्त...

विश्व नेपाली साहित्य प्रतिष्ठानको प्रदेश अध्यक्षमा गौतम, महासचिवमा अधिकारी चयन

विश्व नेपाली साहित्य प्रतिष्ठानको प्रदेश अध्यक्षमा गौतम, महासचिवमा अधिकारी चयन
धनकुटा । विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल प्रदेश १ को भेला सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट शुक्रबार राति सम्पन्न भेलाले मोरङको बेलबारीका स्रष्टा निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मोरङकी राधिका गुरागाँई र इलामकी लता पौडेल चयन भएका छन् । भर्चुअल भेलाले धनकुटाका पत्रकार एवं सहित्यकार रमेशचन्द्र अधिकारीलाई महासचिवमा चयन गरेको छ । यस्तै, सचिवमा...

कविता: प्रजातन्त्रको सुरुवात

कविता: प्रजातन्त्रको सुरुवात
स्थान थियो बनारस भाद्र २४ गते उदाएथ्यो सुन्दर दिन देशको मुहार फेर्ने सामन्ती र निरङ्कुसको भन्डाफोर गर्ने ठाउँ आफ्नो गाउँ आफ्नो शान्ति छैन कतै बिपिले पो सुरु गरे राणा निमोठ्नलाई। दिए शिक्षा चारै कुना पारे सबै शिक्षित मानव भै बाच्नु पार्छ स्वतन्त्र रहि अन्याय र अत्याचार धेरै भयो अब राणा शासन अन्त्य गर्नु पर्छ सबै मिलि लाग। सबै भए एक जुट अब थाले बोल्न शासकहरु डराएर थाले पर...

कविता : हरी हाम्रो रक्षा गरन

कविता : हरी हाम्रो रक्षा गरन
  सुन सुन दाजु भाइ म केही भन्छु कोरोनका बारेमा केही कहन्छु २०७६ देखि कोरोना भाइरस आयो सारा विश्व जगतले धेरै दुःख पायो। सर्परुपि कोरोना आयो मर्ने होकि डसेर दिन बित्यौ घरैमा बसेर सहर बजार सबैतिर हाहाकार भएको मानिस धेरै लुकिछिपि गाउँमा गएको कुरा सुन्दा मेरो पनि मनै हुन्छ शिरिङ्ग साच्चै कोरोना लाग्यो भने! जिउ नै जिरिङ्ग। दिनमा लाग्छ झलमल घाम बतास सरर..! राक्षसरुपि कोरोना...
error: Content is protected !!