हामी सवै नेपाली (कबिता)

हामी सवै नेपाली (कबिता)
को कालो को गोरो हामी सबै नेपालीको छोरो को दुब्लो को मोटो को अग्लो को होचो हामी सबै वीर गोर्खालीको छोरो  बर्णको कुरा नगर रगत सबैको रातै हुन्छ को थेप्छे को चुचे को मधेसी चाहना र भावना सबैको एउटै हुन्छ रुपमा मात्र फरक होला सार त सबैको एउटै हाे धर्म मा यहाँ फरक होला ज्ञान् त सबै को एउटै हो गोरेटो हरु धेरै होला गन्तव्य सबै को एउटै हुन्छ क्षणिक रमाइलो न होला यहा मृत्यु त सबै ...

संगालो खबरलाई शुभकामना (कविता)

संगालो खबरलाई शुभकामना (कविता)
शुभकामना संगालो खबर तिमीलाई हाम्रो मन सधै मनोहित भईरहन्छ, संगालो खबर तिम्रो यादमा, हामी सधै माया गरिरहने छौ तिमीलाई बिबिध रोचक स्तम्भ लिएर आउ तिमी ।            अनगिन्ती संगालो खबर प्रेमिको मन जित्नु पर्छ निस्वार्थ भावना बोकेर अगाडी बढ, तिमी सत्य मात्र लेख्ने गर, सम्झना मात्र हैन तिमीलाई, मुटुभरीको माया । क्षणीक मात्र हैन तिमीलाई, जिबनभरीको माया, तिमी पुर्णिमाको जुन बनि उदाई...
error: Content is protected !!