कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशितः ८६.२४ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशितः ८६.२४ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपु, २३ माघ । कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । यही माघ ८ गते राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले लिएको परिक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।  परीक्षामा कुल ५३ हजार ५ सय ७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार एक सय ४३ जना परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । टिभि अन्नपुर्णमा समाचार छ । ११ को नियमित परीक्षामा एक...

बिहेमा भैंसी दाइजो नपाएको भन्दै दुलही छाडेर दुलहा हिडेपछि…

बिहेमा भैंसी दाइजो नपाएको भन्दै दुलही छाडेर दुलहा हिडेपछि…
बर्दिवास, २२ माघ । ‘गरिब के कोनो जिन्गी अई हुजुर’ (गरिबको कुनै जिन्दगी हुन्छ र हजुर) कुटुम्बले मागेजति दाइजो दिन नसकेपछि विवाह गरेपनि छोरी बेहुली भएर दुलाहा घर जान नपाएकी घटनाले आहत भएका रामप्रकाश कापर बिलौना गरिरहेका छन् । माघ ९ गते विवाह गरिदिएकी छोरी अमृतालाई सम्धीले दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भैंसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका छन्, महोत्तरी र्बिर्दवास–८ फूलबा...

कर्णाली विकासको ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

कर्णाली विकासको ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणबाट पछाडि परेको कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन कर्णाली विकास आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। परम्परागत तबरले मात्रै कर्णाली क्षेत्रको विकास निर्माण प्रक्रियाले गति लिन नसक्ने, मानव विकास प्रक्रियासमेत प्रभावकारी रुपमा अगाडि बढ्न नसक्ने तथा राष्ट्रिय आवश्यकता पूरा नहुने भएकाले कार्ययोजना, लागतसहितक...

सरकारको प्रतिकारमा उत्रिन विप्लव माओवादीको अपिल

सरकारको प्रतिकारमा उत्रिन विप्लव माओवादीको अपिल
काठमाडौं । सरकारले आफ्नो पार्टीका कार्यकर्तामाथि निगरानी गर्न प्रहरीलाई निर्देशन दिएको प्रति विप्लव माओवादीले आपत्ति जनाएको छ । राज्यले दमनको निति लिएको आरोप लगाउँदै विप्लव माओवादीले सरकारको प्रतिरोधमा उत्रिन अपिल गरेको छ । आठौं महाधिवेशनको तयारी गरिरहेका बेला मन्त्रिपरिषदमा गृहमन्त्रीले पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव राखेको भन्दै विप्लवले प्रतिरोधमा उत्रिन सम्पूर्ण पार्टी ...

सीके राउतलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

सीके राउतलाई १० दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत सिराहाले सीके राउतलाई १० दिन थुनामा राख्न अदालतले म्याद दिएको छ । बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताए । यसअघि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाएपनि ...

नेपालमा अब ८ सय ८४ प्रजातिका चरा

नेपालमा अब ८ सय ८४ प्रजातिका चरा
काठमाडौं । नेपालमा पाइने चरा प्रजाति ८ सय ८४ पुगेको छ । यसअघि नेपालमा ८ सय ८१ प्रजातिका चरा रहेका थिए । यो वर्ष तीन नयाँ प्रजातिका चरा भेटिएपछि चरा प्रजातिको संख्या वृद्धि भएको हो । सन् २०१६ मा रुफस टेल्ड रक थ्रस, ग्रे साइडेड थ्रस र वेस्ट हिमालयन बुस वाब्लर गरी तीन नयाँ प्रजातिका चरा भेटिएका छन् ।नेपालमा सबैभन्दा बढी चितवनमा ६ सय प्रजातिका चरा पाइन्छन् । कालो गरुड, सेतो गरुड, कृष्णकण्ठ गरुडलगायत...

चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई सरकारको निर्देशन

चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई सरकारको निर्देशन
काठमाण्डौ । सरकारले स्थानीय चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ। विहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख अन्तिम सातादेखि जेठ १० भित्र चुनाव गर्नेगरी तयारी थाल्न आग्रहसहित पत्राचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए। स्थानीय चुनावसम्बन्धी कानूनहरु तयार भइसकेकाले चुनावको तयारीमा जुट्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्थानीय तह पुनर्संरचन...

जनकपुरबाट सीके राउत पक्राउ, राज्य विप्लवको मुद्दा लगाउने तयारी

जनकपुरबाट सीके राउत पक्राउ, राज्य विप्लवको मुद्दा लगाउने तयारी
काठमाडौं । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थिए र, देश टुक्राउने अभिव्यक्ति दिएका थिए । यो घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ प...

यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल घूससहित पक्राउ

यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल घूससहित पक्राउ
सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घूससहित मंगलबार पक्राउ गरेको छ । लेखापाल भूपेन्द्र कटुवाल घूससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घूस बरामद भएको छ । इटहरीस्थित कार्यालय छेउको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो । सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’ बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना सेवाग...

सरकारलाई बाध्य पारेर निर्बाचन घोषणा गराउँने ओलीको दावी

सरकारलाई बाध्य पारेर निर्बाचन घोषणा गराउँने ओलीको दावी
संगालो खबर धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बाध्य पारेर भएपनि निर्बाचन घोषणा गराएरै छाड्ने दावी गरेका छन । सरकारले आफ्नो आयु लम्ब्याएर देशमा अस्थिरता सृजना गर्र्न निर्बाचन नगराउँने सड्यन्त्र गरिरहेको भन्दै ओलीले त्यस्तो सड्यन्त्रको भण्डाफोर गर्दै एमालेले जुनसुकै हालतमा पनि चुनावको मिति घोषणा गराएरै छाड्ने दावी गरेका हुन । नेकपा एमालेले बुधवार धनकुटामा आयोजना गरे...
error: Content is protected !!