हिन्दी फिल्ममा ‘तक्मे बुढा’को यस्तो रुप

हिन्दी फिल्ममा ‘तक्मे बुढा’को यस्तो रुप
अायशा टाकियासँग हिन्दी फिल्ममा अभिनय गरिरहेका विल्सनविक्रम राई 'तक्मे बुढा'को लुक्स सार्वजिनक भएको छ। विल्सनले फिल्मको नाम, अाफ्नो भूमिका र रुप लुकाउन चाहेका थिए। अभिनेत्री टाकियाले इन्स्टाग्राममार्फत् सार्वजनिक गरिदिइन्। तस्बिरमा टाकियाले विल्सनसँग सेल्फी लिएको देखिन्छ। केही समयअघि विल्सनले अायशासँग अाफूले ढाका टोपी लगाएका तस्बिर सार्वजनिक गरेका थिए। त्यसकारण फिल्ममा उनले नेपालीको भूमिकामा अभि...

पैसा तिरेर भर्जीनीटी गुमाएका करण भन्छन् ‘अहिले पश्चातापमा छु’

पैसा तिरेर भर्जीनीटी गुमाएका करण भन्छन् ‘अहिले पश्चातापमा छु’
चर्चित बलिउड फिल्म निर्माता तथा निर्देशक करण जौहरको आत्मकथा ‘द अनसुटेबल ब्वाय’ मा करणले आफ्नो सेक्स लाइफका बारेका खोलेका केही रहस्यका कारण उक्त कृति अहिले चर्चामा छ । अघिल्लो आत्मकथामा अभिनेत्री काजोलसँग सम्बन्ध बिग्रिएको विषयका कारण चर्चामा रहेपनि यसमा करणले आफ्नो ‘सेक्सुअल लाइफ’बारे गरेका खुलासाले पनि प्राथमिकता पाइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार करणले पुस्तकम...

म हराएको छैन, किन एकतर्फि समाचार आउँछन्ः सुबास कार्की

म हराएको छैन, किन एकतर्फि समाचार आउँछन्ः सुबास कार्की
काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता सुबास कार्की यतिखेर लण्डनमा छन् । सुबास नेपालमा भद्रगोल बन्द भएपछि आफ्नो परिवारलाई भेट्न लण्डन पुगेका हुन् । यसैबिच भद्रगोल बन्द भएसँगै कलाकारलाई पैसा नदिएर सुबास सम्पर्कबिहिन भएको भन्दै केहि अनलाईनहरुमा समाचार आएको प्रति खेद प्रकट गरेका छन् । उनले आँफु कतै नहराएको र भद्रगोल बन्द भएको बेला परिवारलाई भेट्नका लागी लण्डन आएको र छिट्टै नेपाल आउने जा...

पुर्वेली सुपर मोडलसँग दिपाश्रीको ‘अनुभव सेयर’ (फोटो फिचरसहित)

पुर्वेली सुपर मोडलसँग दिपाश्रीको ‘अनुभव सेयर’ (फोटो फिचरसहित)
विराटनगर । नेपाली सिने क्षेत्रकी सफल निर्देशक तथा निर्माता दिपाश्री निरौलाले सुपर मोडलका प्रतिस्प्रधीसँग आफ्ना जीवनका सघर्षका ‘अनुभव सेयर’ गरेकी छिन् । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिसंग बिहीबार दिपाले आफ्नो जीवनमा २५ वर्ष देखी भोगेका  दुःख, सुःख का अनुभव साटासाट गरेकी हुन् । साथै उनले व्यत्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग, मोडलिङमा आई पर्ने चुनौतीका बारेमा पनि प्रशिक्...

रणवीर कपुरकी आमा बन्दै मनिषा कोइराला

रणवीर कपुरकी आमा बन्दै मनिषा कोइराला
बलिउड चलचित्रमा कुनै समय सर्वाधिक सफल मानिएकी नायिका मनिषा कोइराला अहिले खासै चर्चामा छैनन् । बलिउडका अधिकांश सुपरस्टारसँग काम गरेकी नेपाली चेली मनिषालाई दर्शकले ठूलो पर्दामा हेर्न नपाएको पनि लामै समय भैसकेको छ । तर, अब मनिषा एक चर्चित ब्यानरबाट कम ब्याक गर्ने तयारीमा छिन् । बलिउडका सफल निर्देशक राजकुमार हिरानी नायक संजय दत्तको बायोपिकमा चलचित्र बनाउँदैछन् । यो चलचित्रमा नायक रणवीर कपुरले संजयको ...

रोजिकाले जितिन ‘मिस टिन कन्टेन्ट’ को उपाधि

रोजिकाले जितिन ‘मिस टिन कन्टेन्ट’ को उपाधि
‘मिस टिन कन्टेस्ट नेपाल -२०१७’को उपाधि रोजिका पोखरेलले जितेकी छिन् । काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको प्रतियोगितामा ३१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । र्‍योम्प जोनद्धारा आयोजित प्रतियोगितामा मिस ट्यालेन्ट सहित फस्ट रनरअपको उपाधि कविना थापाले जितिन् । मस्ट इन्टेलिजेन्ट सहित सेकेन्ड रनरअपको उपाधि भावना काफ्लेको पोल्टामा गयो । यस्तै शर्मिला सापकोटा थर्ड रनर...

अर्चना पनेरुको रेट साढे चार करोड

अर्चना पनेरुको रेट साढे चार करोड
काठमाडौं, २३ माघ । भारतीय मीडियामा नेपाली सन्नी लियोनीको उपमा पाएकी अर्चना पनेरुलाई भारतीय मीडियोले साढे ४ करोडमा फिल्म खेल्छिन् भनेर समाचार प्रशारण तथा प्रकाशित गरेका छन् । पोर्नस्टार बन्ने तथा नांगा फोटाहरु सामाजिक सञ्जालमा पोस्ट गरेर एकाएक चर्चामा आएकी अर्चना पनेरुलाई नेपालमा भने प्रहरी तथा आम सर्वसाधारणबाट रुचाईएकै छैन् । तर भारतीय मीडियाले उनको बारेमा विभिन्न समाचार बनाएर अहिले चर्चामा ल्य...

मिस नेपाल श्रेष्ठले भनिन ‘लभ परेकै छैन’

मिस नेपाल श्रेष्ठले भनिन ‘लभ परेकै छैन’
‘मिस नेपाल’ अश्मी श्रेष्ठ यतिबेला दौडधुपमा छिन् । ‘मिस वल्र्ड’मा सहभागी भएर नेपाल फर्किएपछि उनको व्यस्तता समाजसेवा र विभिन्न काममा अगाडि बढिरहेको छ । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा अश्मीले व्यक्तिगत र ‘मिस वल्र्ड’मा भाग लिदाको अनुभव सुनाइन् । सुरुवातमा त आफूलाई विभिन्न कुराले अप्ठ्यारो लागेपनि ११७ देशका प्रतिस्पर्धी साथीहरुबाट पाएको सहयोगले अगाडि बढ्न मद्दत पुगेको उनको भनाई छ । उनले विश्...

बिदेशमा बसेर पनि आफुलाई नेपाली भनेर चिनाउँन चाहन्छु – तेरिया

बिदेशमा बसेर पनि आफुलाई नेपाली भनेर चिनाउँन चाहन्छु – तेरिया
२२ ,माघ । भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् । नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । उनलाई मिडियासँग दोहोरो गफगाफ गर्न भने दिइएन । तर, आफ्नो भनाई राख्दै तेरियाले सबै सहयोगी नेपालीहरु...

राप्ती म्युजिक अवार्डको आवेदन खुल्यो

राप्ती म्युजिक अवार्डको आवेदन खुल्यो
काठमाडौं । ‘पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७३’ को लागि आवेदन खुल्ला गरिएको छ । समाजले विभिन्न ३२ विधामा पुरस्कार बितरणमा गर्न लागेको हो । यीमध्य केही बिधा राप्ती अञ्चलका कलाकारलाई मात्रै दिइनेछ । ०७२ माघदेखि ०७३ माघभित्र प्रकाशित एल्वम वा गीतले मात्र अवार्डमा सहभागिता जनाउन सक्नेछन । अवार्डमा सहभागी हुन निश्चित शूल्क बुझाउनु पर्ने हुन्छ । भोटिङ र निर्णायक मण्डलको अन्तिम निर्णयका आधारमा...
error: Content is protected !!